काठमाडौं । झन्डै तीन वर्षदेखि ग्राउन्डेड चिनियाँ जहाजलाई नेपाल वायुसेवा निगमले बिक्री गर्ने भएको छ । निगमको चिनियाँ जहाजलाई तीन वर्षदेखि ग्राउन्डेड गरिएको छ । निगमको सञ्चालक समितिको बैठक र तालुकदार मन्त्रालयको समन्वयमा प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ । केही सयमअघि (चिनियाँ जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा ...

