राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् । डा पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश...

