बालकुमारी ललिपुर । जनता समाजवादी पार्टी, नेपाल आवद्ध बौद्धिक पेशाकर्मी महासघंले ‘प्रथम स्वाभिमान दिवस’ मनाएको छ । बुधवार जसपा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको थियो । २०७९/१०/०३ गते प्रदेश नं.२ लाई ‘मधेश प्रदेश’ नामकरण गरेको मितिमा नै ‘मधेश दिवस’ आयोजना गरेको हो । कार्याक्रमका प्रमुख अथिति जसपा कार्य...

