जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

काठमाण्डु – जनता समाजवादी पार्टी ९जसपा० का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । स्वास्थ्य मन्त्री प्रदीप यादव र वन मन्त्री किशोर शाह सुडीले शुक्रबार राजीनामा बुझाएका छन् । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । यस्तै सरकारमा रहेका जसपाका मन्त्रीह...

जसपाले पदाधिकारी बैठक पछि सरकारवारे आजै निर्णय लिनेः महासचिव मो. ईश्तियाक राई

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रहने–नरहने विषयमा आज निर्णय गर्दै छ । आज दिउँसो बस्ने पदाधिकारीको बैठकले सरकारबारे निर्णय गर्ने जसपाका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘वर्तमान नयाँ गठबन्धनप्रति जसपा सकारात्मक छ तर त्यसको आधिकारिक निर्णय...

समाजवादी टे«ड युनियनको महासंघ पदाधिकारी बैठकको निर्णय–नयाँ पार्टी जसपामा रुपान्तरण हुने

काठमाण्डौं । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जनता समाजवादी पार्टीमा समाजवादी टे«ड युनियन महासंघले केन्द्रीय समिति लगाएत सम्पुर्ण समिति उत्त पार्टीमा रुपान्तरण हुने भएको छ । समाजवादी टे«ड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालले सण्डे खबरसंग छोटा कुरा गर्दै भने–‘श्रमिक वर्गमा यस रुपान्तरणले उर्जा थप...

लेटर ग्रेडिङ निर्देशिका २०७८ लागु भएकाले नतिजा पुरानै शैलिमा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४७।८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । २०७१ सालपछि पहिलो पटक पासरफेलसहितको नतिजा निकालिएको हो । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पासरफेल अङ्कित नगरी ग्रेडमात्र सार्...

उपेन्द्र यादव पार्टीका महासचिवका प्रत्यासी तथा तत्कालीन मधेश सरकार अर्थमन्त्रीसहित ५ जना झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचारी ठहर

जनता समाजदवादी पार्टी, नेपालका कार्यकारणी सदस्य तथा तत्कालीन मधेस सरकारको अर्थमन्त्री विजय यादव सहित ५ जना झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टचारी ठहर भएका छन् । उपेन्द्र यादवको जसपा, नेपालको हालै सम्पंन जनकपुर महाअधिवेशनमा महासचिवका प्रत्यासी रहेका यादव अध्यक्ष यादवका नजिकका प...

प्रचण्ड सरकारमा डा. सी.के राउतको उप–प्रधानमन्त्री तथा परराष्ट्र सहित ग्राण्ड इन्ट्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले आपनो मन्त्री मण्डल परिवर्तन गर्न लागेका छन् । प्रचण्ड सरकारमा डा. सी.के राउतको उप–प्रधानमन्त्री तथा परराष्ट्र सहित ग्राण्ड इन्ट्री हुने भएका छन् प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका सानादललाई सरकारमा सहभागी गराउने बारे एमाले अध्यक्ष ओली लगाएत गठबन्धन ...

कबाड व्यवसायीद्वारा काठमाडाैं महानगर घेराउ, प्रहरीसँग झडप हुँदा केही घाइते (तस्वीरहरू)

कबाड व्यवसायीहरूले काठमाडाैं महानगरपालिकाकाे कार्यालय घेराउ गरेका छन् । आफ्ना मागहरू पूरा गर्न महानगर उदासीन रहेकाे भन्दै आन्दाेलनमा उत्रिएका कबाड व्यवसायीहरूले मंगलबार महानगरकाे कार्यालय घेराउ गरेका हुन् । आन्दाेलनका क्रममा प्रहरीसँग झडप हुँदा केही घाइते भएका छन् । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको ...

के जनार्दन शर्माले माओवादी विभाजन गर्न लागेका हुन् ?

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ जेठमा पोखरामा आन्तरिक प्रशिक्षणमा पार्टी होइन, गुट बनाउँदा समस्या आएको भन्दै आक्रोश पोखे । गुट बनाउने मात्र हाेइन्, उनले पार्टी नै फुटाउने सोच्नेहरूको हालत मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवको जस्तो हुने चेतावनीसमेत दिन भ्याए । प्रचण्डकाे संकेत प...

कर्णाली प्रदेश समिति, जसपामा रुपान्तरित

सुर्खेत । जनता समाजवादी पार्टी, नेपालको कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समिति जनता समाजवादी पार्टीमा रुपान्तरण भएको छ । प्रदेश अध्यक्ष देवीकष्ण न्यौपाने र मुख्यसचिव गगनबहादुर सारु मगर लगाएतद्धारा जारी विज्ञप्तिमा भनिएको छ । एकल नेतृत्वको अभ्यास, सांगठनिक पद्धतिको धजी उढाने, आन्तरिक लोकतन्त्रलाई अभ्यास...

जसपा विभाजन मुद्दा पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको मुद्दामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले यस मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई सहित ७ जना सांसदले वैशाख २३ गते...