काठमाडाैं । केही व्यक्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईलाई नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग जाेडेर गलत प्रचार गरेकाे भन्दै मन्त्रीकाे सचिवालयले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री राईले नेत्र रोग विशेषज्ञ डा. रुइतको जीवनी कक्षा १० को नेपाल...


