मन्त्री राईलाई डा. रूइतसँग जाेडेर गलत प्रचार

काठमाडाैं । केही व्यक्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईलाई नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग जाेडेर गलत प्रचार गरेकाे भन्दै मन्त्रीकाे सचिवालयले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री राईले नेत्र रोग विशेषज्ञ डा. रुइतको जीवनी कक्षा १० को नेपाल...

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको संलग्नता छैन : केपी ओली

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको संलग्नता छैन : केपी ओली काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो ...

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए। गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनि...

सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौं । सार्वजनिक पदमा बसेका सम्पूर्ण राष्ट्रसेवक, जनप्रतिनिधिहरू तथा निजी क्षेत्रलाई समेत सदाचारी बनाएर सुशासन कायम गर्ने लक्ष्यका साथ ल्याउन लागिएको सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि गायब छ । सो नीतिको मस्यौदा २०७४ सालमा बनेको थियो । सो नीतिमा नागरिक समाजका सदस्य तथा पदाधिकारीलाई समेत सदाचारमा राख्ने गरी प्रस्ता...

रास्वपालक्षित पोखरेलको टिप्पणी – ‘पपुलिस्ट’ र छोएरै रोग निको पार्ने ‘सिमान्त गुरू’ एकै हुन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित गर्दै यो टिप्पणी गरेका हुन् । उनले पुरानो होइन नया...

मधेसमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्ता गठबन्धनबीच सहमति

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो। हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । त...

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

काठमाडौं । एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ। संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ। ऐनअनुसार हदम्याद सन्निकटमा आइसकेको छ। हदम्याद ...

क्यान्टोन्मेन्टमा भ्रष्टाचार देखिए म आफैँ जेल जान्छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार देखिए आफैँ जेल जान तयार रहेको बताएका छन् । बिहीबार सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले शिविरमा कुनैपनि अनियमितता नभएको आफ्नो विश्वास रहेको बताए । उनले २०४६ सालदेखिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्न आफू तयार ...

नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडी सार...

रेशम चौधरीले भने – सर्वोच्चको फैसलामा मप्रति न्यायिक नहुन सक्छ तर स्वीकार्य छ

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्ने बताएका छन् । टीकापुर घटनामा दोषी ठहर भएर जेल जिवन बिताई रहेका चौधरीलाई सर्वोच्चले सफाइ दिन अस्वीकार गरेपछि विज्ञप्ति जारी गर्दै चौधरीले यस्तो बताएका हुन् । चौधरीले सर्वोच्चको फैसला स्वीकार्य रहेको र पुनरावलो...