काठमाडौं । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि चिनियाँ क्षेत्रमा देखाएको भन्दै विरोध भइरहेको छ। उक्त नक्सामा नेपालको हुम्ला, रसुवा र सिन्धुपाल्चोक जिल्लाको कतिपय क्षेत्रलाई चिनियाँ क्षेत्रमा देखाइएपछि विरोध भएको हो। यता, नेपालकै कतिपय क्षेत्रसमेत चीनले आफ्नो नक्सामा समावेश गरेको भन्दै विरोध सुरु भएको छ। ...


