पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकमा स्थिरता कायम गर्नुपर्नेमा उपेन्द्र यादवकाे जाेड

भक्तपुर। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं नवनिर्वाचित सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन् । रफत सञ्चार क्लबमा शनिबार आयोजित संवाद कार्यक्रममा अध्यक्ष यादवले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेक...

लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् । बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वक...

गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिनुभएको छ । बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिनुभएको हो । गठबन्धन टिकाउने हो भने सबैलाई सम...

सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्छौं : उपेन्द्र यादव

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताउनु भएकाे छ। अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उहाँले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताउनु भयाे । आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयाे, ‘सरकारले...

प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादीका पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएकाे छ। मंगलबार सभामुख देवराज घिमिरेले बारा २ बाट निर्वाचित सांसद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे । १० वैशाखमा बारा २ मा भएको उपनिर्वाचनमा यादव निर्वाचित हुनु भ...

केही व्यक्तिले आफूविरुद्ध दुष्प्रचार गरेको सांसद राणाको आरोप

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने मनसाय लिएर केही व्यक्तिले आफूलाई लक्षित निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । उहाँले आज प्रेस विज्ञप्ति जारी गर्द...

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिन रास्वपाले शुक्रवारसम्म पर्खने

सरकारलाई समर्थन गरिरहेको तेस्रो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे आगामी शुक्रवारसम्म निर्णय लिने पार्टी प्रवक्ताले बताएका छन्। सोमवार बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारेमा छलफल भएको रास्वपाका प्र...