काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन्। भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए । भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रु...
