काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जिम्मेबारी सम्हालेयता उनका अभिब्यक्ति विवादमा आइरहेका छन् । उनले कहिले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत बनेको भन्छन् त कहिले ड्रयागन रेशलाई ग्लोबल कल्चरल इनिसियटिभ (जीसीआई) को कार्यक्रम भएको सार्वजनिक अभिब्यक्ति ...


