जसपा नेपालकाे संसदीय दलकाे नेता चयनकाे लागि निर्वाचन समिति गठन

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ ।

बुधबार सम्पन्न कार्यकारिणी समितिको बैठकले ३ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा अर्जुन थापा, मिथिलेशकुमार सिंह र दीपेन्द्र झा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार