लन्डन । चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी गरेको छ । चिनियाँ साइबर सुरक्षा कम्पनी आई–सूनबाट चुहिएका केही गोप्य कागजपत्रले यस्तो देखाएका हुन् । ती कागजपत्रमा बेलायती सरकारका निकायहरू, बौद्धिक संस्था, व्यवसाय र परोपकारी संस्थाहरूको नाम समेत भेटिएको छ । अन्य केही कागजपत्रहर...

