ताइपेइ । चीन र ताइवान बिचको तनाव थप बढेको छ। हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन्, जसले चीन र ताइवान बिच थप विवाद बढाउने देखिएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिवार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् । ताइवान एमडीका अनुसार २१ वटा पिपुल्स लिबरेसन ...

