न्यूयोर्क । भारतले आफ्नो मूल बजेटको लागि लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्र संघको एजेन्सी यूएन वुमनलाई ५ लाख अमेरिकी डलर योगदान गरेको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधिले ट्वीटरमार्फत भारतले ‘महिलाको नेतृत्वको विकास र लैङ्गिक समानताको हाम्रो मूल्यवान साझेदारीलाई पुन: पुष्टि गर...
विश्व
रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा
एजेन्सी । चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । कोभिड–१९ को महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्ध हटाइएको महिनौँ बितिसक्दा पनि रोजगारी बजारमा युवा पुस्ताले सङ्घ...
चीनमा उच्च शिक्षा हासिल गरेका युवाहरू नै बेराेजगार
एजेन्सी । पछिल्लाे समय चीनमा शिक्षित युवा, युवती नै बेराेजगार भएकाे समाचार विभिन्न राष्टिय तथा अन्तर्राष्टिय सञ्चारमाध्यममा प्राथामिकताका साथ प्रकाशित भइरहेकाे छ । चीनका २१ वर्षीय सु सियाङ फेब्रुअरीदेखि जागिरको खोजीमा थिए तर अहिलेसम्म सफल हुन सकेका छैनन् । यस्तो समस्या म एक्लै होइन, हाम्रा अधिकांश सहपाठीले पनि यस्तै...
चीनले पाकिस्तानदेखि केन्यासम्मका दर्जनौं देशलाई दियाे ऋण तिर्न चेतावनी
एजेन्सी । चीनबाट ऋण लिएका एक दर्जन गरिब देशहरू अहिले आर्थिक अस्थिरताको सामना गरिरहेका छन् । ती देशहरू अर्बाै डलर विदेशी ऋणकाे बाेझ तल थिचि सकेका छन् । चिनियाँ सरकारी ब्याङ्कहरूले आफ्नो देशका नागरिकहरूलाई भन्दा बाह्य मुलुकलाई बढी ऋण दिइरहेका छन्। सरकारी ब्याङ्कहरूको यो कदमलाई चीनको सोचविचारपूर्ण रणनीतिको एउटा हिस्साक...
चीनमा भ्रष्टाचारका मुद्दा उजागर गर्ने पत्रकार पक्राउ
एजेन्सी । चीनको मध्य भाग हुबेई प्रान्तमा प्रहरीले नक्कली औषधि बेचेको आरोपमा खोज पत्रकार साङ्गुआन युनकाईलाई पक्राउ गरेको छ। एक दशक भन्दा बढी समयदेखि पत्रकारको रूपमा काम गर्दै आएका युनकाई सन् २०१७ मा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पूर्व शीर्ष अधिकारी सन झेङ्काईको मुद्दालगायत...
पाकिस्तानमा करिब दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर
एजेन्सी । पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालि...
चीनकाे शिन्जियाङमा उइगर मुस्लिमहरूकाे अवस्था दर्दनाक
काठमाडाैं । २० वर्षीया उइघुर विद्यार्थी नेफिसे ओघुजले आफ्ना काकालाई अवैध रूपमा थुनामा राखेको बारेमा बयान दिनु आफ्नो कर्तव्य भएको बताएकी छन्। उनले पश्चिमी चीनमा उइगरहरूको कथित नरसंहारको बारेमा पनि बताइन्। नेफिसे ओघुजले उइघुर, अङ्ग्रेजी, मन्डारिन र टर्कीले चार भाषामा बयान दिएकी थिइन् र ट्वीटर र फेसबुकलगायत सामाजिक सञ्...
दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे घुसपैठ
एजेन्सी । पछिल्लाे समय चीनले दक्षिण चीन सागरमा विभिन्न काेणबाट घुसपैठ गरिरहेकाे छ । अन्तरार्राष्टिय सञ्चार माध्यमरोयटर्स अनुसार दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे जहाजले घुसपैठ गरेकाे हाे । भियतनामले बिहीबार दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे जहाजले घुसपैठ गरेपछि चीनकाे चर्काे आलाेचना गरेकाे छ । ...
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम...
अमेरिकाको फ्लोरिडा राज्यद्वारा चिनियाँ गतिविधि रोक्ने कानून पारित
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसान्टिसले फ्लोरिडामा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को प्रभाव रोक्नको लागि एक कानूनमा हस्ताक्षर गरेका छन्। नयाँ कानून अनुसार फ्लोरिडा राज्यमा सीसीपीद्वारा जग्गा खरिद गर्न निषेध गर्दछ, सरकारी र शैक्षिक संस्थाको सर्भर र उपकरणहरूमा सीसीपीको लिङ्क गरिएका एपहरूमा पहुँ...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 45
- Next Page »