एजेन्सी । चीन र रुसको निकटताका कारण विश्व नै खतरामा पर्ने जाेखिम देखिएकाे छ । खासगरी युरोपेली देश र अमेरिकालाई खतराकाे जाेखिम देखिएकाे हाे । रुस र चीनबीचको सम्झौताका कारण चीनको शत्रु जापान पनि खतरामा पर्ने निश्चित छ । यही कारणले गर्दा जापानका विदेशमन्त्री योशिमासा हयासीले एसियामा रुस र चीनका सेनाबीचको आपसी सहयोगप्रत...

