युद्धमा मारिएका नेपालीलाई सरकारी संयन्त्रमार्फत् क्षतिपूर्ति दिन रुस सहमत

काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । यसअघि रुसले पीडित परिवारलाई क्षतिपुर्ति दिने, तर उनका परिवार नै रुस जानुपर्ने भनेको थियो । त्यसबारे नेपाल सरकारले मस्कोस्थित दूतावासमार्फत् नेपाल...

चिनियाँ ह्याकरहरुले सैन्य सञ्जालमा पहुँच पुर्‍याए : नेदरल्याण्ड्स

एजेन्सी । गत वर्ष चिनियाँ राज्य समर्थित ह्याकरहरुले आफ्नो मुलुकको सैन्य सञ्जालमा पहुँच पु¥याएको नेदरल्याण्ड्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय दुई मुलुकबीच सुरक्षाका विषयलाई लिएर तनाव बढिरहेका बेला नेदरल्याण्ड्सले चीनमाथि यस्तो आरोप लगाएको हो । डच जसुसी निकायले जनाएअनुसार गत वर्ष चीनको सरकार समर्थि...

समस्यामा चिनियाँ उत्पादन क्षेत्र

एजेन्सी । ट्रेडिङ इकोनोमिक्सको तथ्यांकअनुसार सन् १९९० देखि सन् २०२३ सम्म चीनको औसत निक्षेप ब्यादर १ दशमलब शून्य ३ प्रतिशत छ । यो दर सन् १९९३ मा सबैभन्दा धेरै ३ दशमलब १५ प्रतिशत थियो, जुन अहिले शून्य दशमलब ३५ प्रतिशत छ । यो ब्याजदर हेर्दा कुनै विकसित मुलुककोजस्तो भान हुन्छ । तर चीन कुनै विकसित मुलुक भने होइन । तैपनि ...

मिसाइल ट्र्याकिङ प्रविधि चोरी गरेको आरोपमा एक चिनियाँ अमेरिकामा पक्राउ

काठमाडौं । चिनियाँ सरकारसँग सम्बन्ध राख्ने एक ५७ वर्षीय व्यक्तिलाई अमेरिकाको क्यालिफोर्नियामा गिरफ्तार गरियो र आणविक क्षेप्यास्त्र प्रक्षेपण पत्ता लगाउन र ब्यालिस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्रहरू ट्र्याक गर्न विकसित टेक्नोलोजीहरूको खाका सहित एक रक्षा ठेकेदारबाट व्यापार गोप्य चोरी गरेको आरोपमा लगाईएको अमेरिकी न्याय व...

चिनियाँ दबाबको कारण श्रीलंकामा आर्थिक चुनौती

कोलम्बो । आर्थिक समस्या, रणनीतिक गतिशीलता र क्षेत्रीय प्रभावको बहुआयामिक समस्या हाल श्रीलंकामा देखापरेको छ। टापु राष्ट्रले बढ्दो ऋणको सामना गरिरहेको छ र यस क्षेत्रमा चीनको बढ्दो उपस्थिति र प्रभावलाई सामना गरिरहेको डेली मिररले उल्लेख गरेको छ। श्रीलंकाको कुल बाह्य ऋण ५० अर्ब अमेरिकी डलर नाघेको छ, जसको ठूलो हिस्सा, ...

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

सिड्नी । जासुसी गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन् । उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनर्मिलन भएको छ । ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभी...

चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा

बेइजिङ । चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् । हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले २ लाख युआन अर्थात् २७ हजार अमेरिकी डलर जरिवानासमेत तिराएका छन् । झेङझोउ सहरको जिन्सुई जिल्लास्थित जातीय ...

अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति

इस्लामावाद । पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो मुलुकमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई देश छाड्नका लागि आगामी नोभेम्बर १ सम्मको अल्टिमे...

रियल इस्टेटमा सुधार नआए चीनको अर्थतन्त्रलाई संकटमा पर्ने आइएमएफको चेतावनी

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको रियल इस्टेट उद्योगमा विश्वास पुनःस्थापित आवश्यक भएको बताएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई खतरामा पार्ने रियल इस्टेट सङ्कटको भारलाई मध्यनजर गर्दै आइएमएफले मङ्गलबार चीनको आर्थिक वृद्धिको पूर्वानुमानमा संशोधन गरेको थियो। कोषको मौद्रिक तथा पूँजी बजार विभागका न...