नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक

काठमाडाैं । भारतले नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक र गलत बुझाइमा आधारित रहेकाे स्पष्ट पारेकाे छ । भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनले गलत र भ्रामक सूचना प्रकाशित गरेको भन्दै चर्को आलोचना पनि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले धार्मिक स्वतन्त्रता...

चीनले ३५ लाख उइगर मुस्लिममाथि अत्याचार गरिरहेकाे खुलासा

एजेन्सी । चीनको सिनजियाङ उइघुर स्वायत्त क्षेत्रमा उइघुर मुस्लिमहरूले कुनै पनि धार्मिक परम्परा पालना गर्नलाई बन्देज लगाइएकाे छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को आदेश अनुसार, उइघुर जनसंख्याका बालबालिकाले धार्मिक शिक्षा प्राप्त गर्न वा धार्मिक अभ्यासहरू पालना गर्न पाउँदैनन्। सिनजियाङ प्रान्तका करिब ३५ लाख उइगर ...

चीनद्वारा तिब्बती महिलालाई भेदभाव

तिब्बत । तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ । सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हित...

चीनले आतंकवादी समूहलाई आर्थिक सहयोग गरेकाे खुलासा

काठमाडौं । बेलायती राष्ट्रिय दैनिक द टाइम्सले खानी क्षेत्रमा लागेका चिनियाँ नागरिकहरूले देशको खनिज भण्डारमा पहुँच सुरक्षित गर्न नाइजेरियाका केही भागहरूमा आतंकवादी समूहहरूलाई आर्थिक सहयोग गरिरहेको उल्लेख गरेकाे छ । शनिबार प्रकाशित एक विशेष रिपोर्टमा अखबारले घूस र अवैध लेनदेन मार्फत 'बेइजिङले अफ्रिकाको सबैभन्दा ठूलो अ...

चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता

एजेन्सी । हिन्द महासागरमा डुङ्गा डुब्दा चालक दलका ३९ सदस्य बेपत्ता भएका छन् । चिनियाँ माछा मार्ने डुङ्गा मंगलबार बिहान करिब ३ बजे डुबेको चीनको आधिकारिक सञ्चारमाध्यम ‘सीसीटीभी’ले जनाएको छ । चालक दलमा चीनका १७, इन्डोनेसियाका १७ र फिलिपिन्सका पाँच जना रहेको समाचारमा उल्लेख छ । चिनियाँ नेता सी जिनपिङ र प्रधानमन्त्री ली ...

चिनियाँ वैज्ञानिकले गद्दारी गर्दा बेलायतकाे बढ्याे चिन्ता

एजेन्सी । यति बेला बेलायतकाे चीनले चिन्ता बढाएकाे छ । अहिले आएर बेलायत चीनमाथि कुनै पनि हालतमा विश्वास गर्न नसकिने निष्कर्षमा पुगेकाे छ । वास्तवमा कुरा यस्तो छ कि चीनमा बस्ने एक वैज्ञानिक २० वर्षदेखि बेलायतमा हाइपरसोनिक प्रविधिमा काम गरिरहेका थिए। बेलायतमा रहेकाे हाइपरसोनिक कम्पनीलाई वैज्ञानिक झाङ योङहाओ चीन फर्किन लाग...

स्विडेन पुगेर जयशंकर भने– तपाईंको मुखमा घिउ सक्खर

स्वीडेन । भारतका विदेशमन्त्री एस जयशंकरले आइतबार स्वीडेनमा भारतीय समुदायलाई सम्बोधन गर्दै थिए। विदेशमन्त्रीका रूपमा एस जयशंकरको स्वीडेनको यो पहिलो भ्रमण थियो। भारतीयहरूलाई सम्बोधन गर्दा जयशंकरले लोकप्रिय हिन्दी भनाई प्रयोग गरे। त्यो भनाइ थियो– मुखमा घिउ चिनी । जब जयशंकरले यो वाक्यांश भने, मानिसहरू चर्को स्वरले हाँसे...

अमेरिकाकाे मोन्टाना ‘टिक टक’ प्रतिबन्ध लगाउने अन्तिम चरणमा

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मोन्टानाले प्रस्तावित प्रतिबन्धलाई तल्लो कक्षले पारित गर्दै चिनियाँ स्वामित्वको भिडियो सेयरिङ प्लेटफर्म ‘टिक टक’ को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने एको छ। मोन्टानाको संसदमा रिपब्लिकन नेतृत्वको विधायिकामा ६९ जनाले टिकटकमा प्रतिबन्धको पक्षमा मतदान गरे भने ३९ जनाले यसको विपक्षमा मतदान गर...

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

एजेन्सी । इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन । जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआर...

चीनमा जासुसीको आरोपमा ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कैद सजाय

एजेन्सी । एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ। हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो। दक्षिणपूर्वी सहर सुजोस्थित एक अदालतले उनीविरुद्धका आरोपबारे थप जानकारी दिएन। अदालतद्वारा जारी विज्ञप्तिमा चीनको प्रतिगुप्तचरी निका...