बढ्दो युवा बेरोजगारी र कमजोर अर्थतन्त्रका बीच चिनियाँ नागरिकहरु भाग्यमा भर पर्दै

काठमाडौं । चीनमा ‘लट्री टिकट’ को बिक्री अगस्ट महिनामा ह्वात्तै बढेको छ । चीनमा पछिल्लो समय बढ्दो युवा बेरोजगारी र अर्थतन्त्रका निराशानक सूचकहरुकाबीच अगस्ट महिनामा यस वर्षकै सबैभन्दा धेरै लट्री टिकट बिक्री भएको समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । देशभर लट्री टिकट बिक्री गत वर्षको अगस्ट महिनाको तुलनामा ५३.६% ले ब...

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो

एजेन्सी । जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ । जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएकी थिइन् । अमेरिका भ्रमणका क्रममा फक्स न्यूज टेलिभिजन च्यानलसँगको साक्...

‘म्यानमार साइबर स्क्याम’को अड्डा : १८६ चिनियाँ नागरिकसहित २६९ जना पक्राउ

काठमाडौं । म्यानमारमा आधारित साइबर स्क्याम अथवा ठगीमा संलग्न २०० भन्दा बढी संदिग्धहरूलाई चिनियाँ प्रहरीसँगको सहकार्यमा पक्राउ गरिएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले मंगलबार दुवै देशबीचको सबैभन्दा ठूलो संयुक्त कारबाहीमा साइबर ठगहरुलाई पक्राउ गरिएको बताएको हो । उत्तरी म्यानमारमा रहेका ११ वटा साइबर ठगीका अड्...

चीनले हालै सार्वजनिक गरेको नक्साबाट छिमेकी देशहरु असन्तुष्ट

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकी राष्ट्रहरू असन्तुष्ट भएका छन्। चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन्। नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियत...

नेपालले भारतलाई थप १८० मेगावाट बिजुली बेच्ने

काठमाडौं । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनब...

पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी

एजेन्सी । पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ। आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ। आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो। आगो निभाउने क्रममा एक जना घाइते भएको बताइएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।...

भारतको जीडीपी पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि

काठमाडौं । उपभोक्ताको उच्च मूल्यले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बावजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । दक्षिण एसियाली राष्ट्रले गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो भने जनसङ्ख्याका हिसाबले हा...

सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न : जयशङ्कर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् । दिल्ली विश्वविद्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ...

चन्द्रयानको सफलतापछि भारतको सूर्ययान आदित्य एल–१ अन्तरिक्षमा

नयाँदिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो । सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिए...

तिब्बत विवाद : चिनियाँ अधिकारीमाथि अमेरिकाको भिसा प्रतिबन्ध

एजेन्सी । आफ्नो भूमि तिब्बतलाई लिएर पछिल्लो पटक अमेरिकाले गरेको कारबाहीको प्रतिरोधमा उत्रिने चेतावनी चीनले दिएको छ। अमेरिकाले तिब्बत मामिलामा चिनियाँ अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने गरी लिएको निर्णयको चीनले प्रतिरोध गरेको हो। चीनले कानुन बमोजिम यो घटनामा तिब्बत मामिलामाथि दीर्घकालीन हिलो छ्याप्ने कोसिस अमेरिक...