गाजापट्टीको सुरक्षा अनिश्चितकालसम्म इजरायलले आफ्नो हातमा राख्ने

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँग चलिरहेको युद्ध समाप्त भएपछि गाजा प्रशासनको योजना प्रस्तुत गरेका छन् । यो योजना अनुसार इजरायलले गाजा पट्टीको सुरक्षा अनिश्चितकालसम्म आफ्नो हातमा राख्नेछ। यद्यपि, अमेरिका भने वेस्ट बैंकको प्रशासनको निरीक्षण गर्ने प्यालेस्टिनी प्राधिकरण (पीए) लाई गाजा प्रशासनको जिम्म...

बेलायती विदेश मन्त्रालयलाई ह्याक गर्न सक्ने चिनियाँ कम्पनीकाे दाबी

लन्डन । चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी गरेको छ । चिनियाँ साइबर सुरक्षा कम्पनी आई–सूनबाट चुहिएका केही गोप्य कागजपत्रले यस्तो देखाएका हुन् । ती कागजपत्रमा बेलायती सरकारका निकायहरू, बौद्धिक संस्था, व्यवसाय र परोपकारी संस्थाहरूको नाम समेत भेटिएको छ । अन्य केही कागजपत्रहर...

अस्ट्रेलियाका सांसदलाई चिनियाँ कम्पनीको चन्दा

काठमाडौं । एक जना अस्ट्रेलियाली सांसदले चिनियाँ कम्पनीबाट १ हजार २७० डलर लिएपछि विदेशी दाताले अस्ट्रेलियाको राजनीतिमा प्रभाव पार्ने जोखिम बढेको भन्दै विवाद सुरु भएको छ । दी न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा बुधवार उल्लेख भएअनुसार विपक्षी लेबर पार्टीका सांसद साम दस्त्यारीले गत साता संसद्मा बुझाएको विवरणमा टप एजुकेस...

चीनमा पानी जहाज पुलमा ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । बिहीबार दक्षिणी चिनियाँ सहर ग्वान्झाउमा एउटा पानी जहाज पुलमा ठोक्किँदा सार्वजनिक बससहित पाँचवटा गाडी नदीमा खसेका छन् । बीबीसीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता छन् । जहाज पुलमा ठोक्किँदा पुलको एक भागसमेत भत्किएको छ । जहाजले सामान भने बोकेको छैन ...

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी, बेइजिङमा भारी हिमपात

एजेन्सी । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ । चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि ६ देखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको हो । राष्ट्रिय मौसम व...

आफ्नै लडाकु सेना गठन गर्दै चिनियाँ कम्पनी

काठमाडौं । पछिल्लो समय आर्थिक मोर्चामा निकै समस्या झेलिरहेको विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा अहिले नयाँ अभ्यासको सुरुआत भएको छ। चिनियाँ कम्पनीहरुले आआफ्नो लडाकु सेना निर्माण गर्न थालेका हुन्। यो अभ्यास सन् १९७० को दशकमा चीन फेरि सुरु गरिएको हो। पछिल्लो एक वर्षमा कम्तीमा १६ कम्पनीले आफ्नो लडाकु सेना तयार गरेका छ...

बालबालिकाको सुरक्षालाई लिएर इयूले सुरु गर्‍यो चिनियाँ एप टिकटकमाथि छानबिन

काठमाडौं । युरोपियन युनियन (इयू) ले बालबालिकाको सुरक्षालाई लिएर चिनियाँ सामाजिक सञ्जाल 'टिकटक' माथि औपचारिक रूपमा छानबिन सुरु गरेको छ । बालबालिकाको सुरक्षासँगै टिकटकले इयूको डिजिटल सर्भिसेस एक्टको उल्लंघन गरे वा नगरेको बारेमा समेत इयूले छानबिन सुरु गरेको सीएनएनले जनाएको हो । कानुनको उल्लंघन गरेको अथवा नगरेको बारे इयू...

चिनियाँ जासुसहरूले गरे डच रक्षा नेटवर्क ह्याक

एजेन्सी । चिनियाँ राज्य समर्थित साइबर जासूसहरूले गत वर्ष डच सैन्य नेटवर्कमा पहुँच प्राप्त गरेको डच गुप्तचर एजेन्सीहरूले बताएका छन्। यसलाई नेदरल्यान्ड्स र यसका सहयोगीहरू विरुद्ध चिनियाँ राजनीतिक जासुसीको प्रवृत्तिको हिस्सा भनेर वर्गीकरण गरिएको छ। दुई देशबीच राष्ट्रिय सुरक्षा तनाव बढ्दै गएपछि नेदरल्यान्ड्सले सार्वजनिक र...

चीनसँग टक्कर लिँदै दुबईमा भारत मार्टको शिलान्यास

काठमाडौं । अबुधावीमा हिन्दु मन्दिर उद्घाटन गरेकै बखत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युएईका उपराष्ट्रपति-प्रधानमन्त्री शेख मोहम्मद बिन राशिन अल मकतुमसँगै दुबईको जेबेल अलिस्थित स्वतन्त्र व्यापार क्षेत्रमा भारत मार्टको गत बुधवार भर्चुअल शिलान्यास गरे। यो एक लाख वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यस्तो व्यापारिक के...

चीनले रक्षा बजेट बढाउँदा पश्चिमा देशहरू थप सशंकित

काठमाडौं । चीन लगातार आफ्नो सेनालाई बलियो बनाउनमा व्यस्त छ । यही कारणले गर्दा उनी अहिले विश्वका लागि खतरासमेत बनेको पश्चिमि मिडियाहरूले लेख्दै आएका छन । द सनका अनुसार बेइजिङ आफ्नो सेना र आणविक हतियारको शक्ति देखाउन निकै आतुर रहेको अवस्थामा छ । अहिले विश्व मञ्चमा आफ्नो दबदबा कायम गर्न चाहन्छ, जसका लागि उ अवसरको खोजीमा र...