दुई चिनियाँ सुन तस्कर गिरोहको सम्बन्ध खोज्दै सिआइबी

काठमाडाैं । सवारीसाधनका पार्टपुर्जा र विद्युतीय चुरोट (भेप)भित्र राखेर नेपालमा सुन तस्करी गर्ने दुई चिनियाँ गिरोहबीच सम्पर्क देखिएको छ । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा फरार रहेका दीपेश बस्नेतको पछिल्लोपटक सवारीसाधनका पार्टपुर्जामा राखेर तस्करी गर्ने समूहका व्यक्तिसँग पनि सम्पर्क देखिएको हो । भेपभित्र लुकाएर हुने...

तिब्बतको यार्लुङ जाङ्बो नदीमा बाँध बनाउने चिनियाँ योजना र यसको जोखिम

बेइजिङ । चीनले तिब्बत भएर बग्ने यार्लुङ जाङ्बो नदीमा विशाल बाँध निर्माण गर्ने योजना अघि सारेको छ । भारतमा ब्रम्हपुत्र भनेर चिनिने यार्लुङ जाङ्बो नदीमा चीनले बाँध निर्माण गरिरहेको समाचार बरम्बार आउने गरेपनि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । भारतसँगको सीमानजिक निर्माणाधीन बाँध आसपास चीनले उच्च सैन्य सतर्...

सन्दिग्ध राजनीतिक लक्ष्य पूरा गर्न जलवायु मुद्दामा विश्वलाई ब्ल्याकमेल गर्ने चिनियाँ प्रयास

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी वार्तामा चीनको सहभागीता पछाडिको वास्तविक मनसाय प्रकट भएको छ । उपराष्ट्रपति हान झेङले ग्लोबल वार्मिङलाई सम्बोधन गर्ने क्रममा चीनको प्रतिबद्धता आफ्नो बैठक अस्वीकार्य राजनीतिक उद्देश्यहरूको अधीनमा रहेको औँल्याए । गत १९ जुलाईमा हान झेङ र अमेरिकी जलवायु दूत जोन केरी बीचको छलफलले जलवायु...

पाँच सय बढी रेलवे स्टेसनहरूको पुनः निर्माण गर्दै भारत, मोदीले गरे शुभारम्भ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्मह...

के चिनियाँ सेनाले राष्ट्रपति सीविरुद्ध विद्रोह गर्न लागेको हो?

एजेन्सी । के चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) भित्र सबै कुरा राम्ररी चलिरहेको छैन? यो प्रश्न विश्वभरका विश्लेषकहरुको मनमा घुमिरहेको छ । केहि समय अघि चिनियाँ सेनाको शक्तिशाली रकेट फोर्सका एक वरिष्ठ अधिकारीको मृत्युको खबर आयो र पछि सोही युनिटका कमाण्डर बेपत्ता भए। त्यसपछि परराष्ट्रमन्त्री पनि चीनबाट बेपत्ता भए । परराष...

चीनमा कोरियाली नागरिकलाई मृत्युदण्ड

एजेन्सी । चीनले लागुऔषध ओसारपसारमा दोषी ठहरिएका दक्षिण कोरियाली नागरिकलाई मृत्युदण्ड दिएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार करिब एक दशकमा उक्त देशका नागरिकलाई पहिलोपटक यस्तो सजाय दिइएको हो । चीनको दक्षिणी सहर गुआन्झाउको अदालतले सुनाएको फैसलाबमोजिम दक्षिण कोरियाली प्रतिवादीलाई लागुऔषध तस्करी गरेको दोषमा मृत्युदण्...

३ महिनामा २१ चिनियाँ नागरिक देश निकाला

काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार वैशाख २०८० देखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा परेका छन् । नेपालमा गैरकानुनी...

भूकम्पले चीनमा दर्जनौँ घरमा क्षति, २१ घाइते

बेइजिङ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ । देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार राति २ः३३ बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरलाई उधृत गर्र्दै सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण १२६ भवन भत्केका छन् भने कम्...

अमेरिकाद्वारा थप दुई चिनियाँ कम्पनी कालोसूचीमा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले अंल्पसंङ्ख्यक समुदाय उइघुरलाई जवरजस्ती श्रम शोषण गरेको आरोप दुई चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले एक विज्ञप्ति जारी गर्दै ब्याट्री निर्माता कम्पनी क्यामल ग्रुप र मसला र एक्स्ट्र्याक्ट निर्माता चेन्गुआंग बायोटेक ग्रुपलाई...

चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता ह्रासले त्रसित सी

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले २०२२ मा आफ्नो सदस्यता अभियानमा तीव्र गिरावट देख्यो। हालै जारी गरिएको तथ्याङ्क अनुसार पार्टीको सदस्यता वृद्धिदर १.४ प्रतिशतमा रह्यो, जुन २०२१ को तथ्याङ्कको तुलनामा उल्लेखनीय गिरावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले सन् २...