बीआरआई ऋणको त्रासदी

श्रीमन नारायण पोखरा विमानस्थल बीआरआईको ऋणअन्तर्गत हो कि होइन ? यथार्थ सम्पूर्ण देशवासीलाई अवगत हुनु आवश्यक छ। चिनियाँ राष्ट्रपति सी चिनपिंगको महत्वाकांक्षी आर्थिक एवं रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे विश्वका अनेकौं देशमा गम्भीर ढंगले छलफल भइरहेछ। बीआरआईअन्तर्गत प्रदान गरिने ऋणका शर्त र यसको ब...

चीनमा केमिकल कारखानामा विष्फोट

एजेन्सी । चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ । चियाङ्सी छियान थाइ केमिकल कारखानामा शनिबार दिउँसो विष्फोट भएको हो । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको थियो । विष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् । तर, चीनको प्रसिद्ध सामाजिक सञ्...

अमेरिकाले चिनियाँ पनडुब्बीहरूको शिकार गर्न नयाँ हतियार विकास

वासिङ्टन । अमेरिकाले चिनियाँ पनडुब्बीहरूको शिकार गर्न नयाँ हतियार विकास गरिरहेको छ । अमेरिकी हतियार निर्माता बोइङ डिफेन्सले यो हतियार बनाउनेछ । बोइङले छिट्टै अमेरिकी नौसेनाको मार्क ५४ (एमके ५४) टार्पेडोका लागि प्रक्षेपण किट विकास गर्ने बताएको छ। यससँगै ३० हजार फिटको उचाइबाट एन्टि-सबमरिन युद्ध विमानबाट एमके ५४ टार्पे...

अमेरिकामा भारतीय कामदारहरूको लागि भिसा सहज बनाइने

एजेन्सी । केही दक्ष कामदारहरूलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न वा रहन मद्दत गर्नका लागि जो बाइडेन प्रशासनले भारतीयहरूलाई संयुक्त राज्यमा बस्न र काम गर्न सजिलो बनाइने भएको छ। ‘प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको आधिकारिक राजकीय भ्रमणको बीचमा यो कुरा बाहिरिएको हो। अमेरिकी विदेश मन्त्रालयले एच-१बी भिसामा थोरै...

पाकिस्तानमा एक हिन्दू नेताको घर बुलडोजरले भत्काइयो

एजेन्सी । कट्टरपन्थी इस्लामिक कानूनको समर्थक पाकिस्तानमा एक हिन्दू नेताको घर बुलडोजरले ध्वस्त पारिएको छ। हिन्दू नेताले सामाजिक सञ्जालमार्फत विश्वलाई घटनाको जानकारी दिएका थिए । ती राजनीतिज्ञको नाम लालचन्द्र मल्ही हो । उहाँ पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) बाट सांसद हुनुहुन्छ। पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पाकिस्...

भारतले चन्द्रयान–३ जुलाई १३ मा प्रक्षेपण गर्ने

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रमा मिशन चन्द्रयान– ३ को प्रक्षेपणका लागि मिति तय गरेको छ । इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्। इसरो प्रमुख एस सोमनाथले भने, ‘अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक...

चीनद्वारा तिब्बती किसानको जमिन जबरजस्ती कब्जा

एजेन्सी । तिब्बतमाथिको चिनियाँ सत्ताको दमनपूर्ण अवस्थाले चिन्ता बढाउने काम गरेको छ। चीनको नियतको बारेमा निरन्तर अनिश्चितताका साथ अधिकारीहरूले जलविद्युत बाँध निर्माण गर्ने बहानामा रिब्गोङ काउन्टीमा तिब्बती किसानहरूको जमिन जबरजस्ती कब्जा गरिरहेको तिब्बत प्रेसले जनाएको छ। तिब्बत प्रेसका अनुसार स्थानीयहरूलाई सहयोग गर्न ...

चिनियाँ एप टिकटक जस्ता सामाजिक सञ्जालले दंगा बढायोः फ्रान्सेली राष्ट्रपति

एजेन्सी । फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोनले टिकटक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु पर्ने जनाएका छन् । एक अरबी मुलका किशोरको प्रहरीले गोली हानी मारे पछि फैलिएको दंगामा टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग भएको भन्दै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको हो । यो प्रस्ताव उनले आपतकालिन बैठकमा गरेको अन्तर्राष्ट्...

तिब्बती भिक्षुहरूलाई दलाई लामासँग सम्बन्ध तोड्न चीनकाे धम्की

एजेन्सी । तिब्बतमा चिनियाँ अधिकारीहरूले गुम्बाहरूमा धेरै छापा मारिरहेको र भिक्षुहरूलाई तिब्बती बौद्ध धर्मका सर्वोच्च आध्यात्मिक नेता दलाई लामासँग सबै सम्बन्ध तोड्न आवश्यक पर्ने कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिरहेको युनियन अफ क्याथोलिक एसियन न्यूजले उल्लेख गरेको छ । यस महिनादेखि, चिनियाँ अधिकारीहरूले सुरक्षा कायम ...

ताइवानद्वारा थप ९ चिनियाँ सैन्य विमानहरू ट्र्याक

एजेन्सी । ताइवानले जुन २९ (बिहीबार) बिहान ६ बजेदेखि जुन ३० (शुक्रबार) बिहान ६ बजेसम्म ताइवान वरपर नौ चिनियाँ सैन्य विमान र चार नौसेना जहाजहरू ट्र्याकिङ गरेको ताइवानको रक्षा मन्त्रालयले उल्लेख गरेको छ। ‘ताइवानले आफ्नो क्षेत्र वरपर ९ पीएलए विमान र ४ पीएलएएन जहाजहरू ट्राकिङ गरेको दाबी गरेको छ । यसअघि जुन २७ देखि २८ सम्...