चिनियाँ जासुसी बलून: एशियामा देखिएका ती उपकरणको उद्देश्य के हो?

एजेन्सी । बीबीसी पानोरामाले जापान र ताइवानमा भएका उडानहरू सहित चीनको जासुसी बलून कार्यक्रमबारे नयाँ खुलासा गरेको छ। जापानले आफ्नो भूभागमा बलून उडेको पुष्टि गरेको छ र भविष्यमा त्यसलाई खसाल्न तयार रहेको बताएको छ। बीबीसीले प्रस्तुत गरेको प्रमाणबारे चीनले अहिलेसम्म प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाएको छैन। यस वर्षको सुरुव...

चीनले राेक्याे साजिदलाई विश्वव्यापी आतंकवादी घाेषणा गर्ने प्रस्ताव

एजेन्सी । चीनले पाकिस्तानका लश्कर-ए-तैयबा आतंकवादी साजिद मिरलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने प्रस्तावलाई रोकेको छ। साजिद सन् २००८ मा मुम्बईमा भएको २६/११ आक्रमणका मोस्ट वान्टेड हुन्। संयुक्त राष्ट्र संघको १२६७ अल कायदा प्रतिबन्ध समिति अन्तर्गत अमेरिकाले उनलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने प्रस्ताव गरेको थियो । ...

बेइजिङमा ‘रेड अलर्ट’ जारी

काठमाडौं । चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन्। ...

श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने व्यक्ति पक्राउ

पेरिस । फ्रान्समा एक व्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् । उनी आफ्नी श्रीमतीलाई अरू पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाइएको छ । आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनक...

नेपालमा जीसीआई कार्यान्वयन भएको चीनकाे झुठाे दाबी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले गत चैतमा मात्रै प्रस्तावका रूपमा अघि सारेको ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) अवधारणा नेपालमा कार्यान्वयन भएको चीनले दाबी गरेको छ । चीनले सहकार्यका लागि आग्रह गरेपछि नेपालमा छलफलकै क्रममा रहेका बेला जीसीआई कार्यान्वयन भएको चिनियाँ भनाइ आएको हो । पोखरामा आयोजित ‘ड्रागन...

चीनद्वारा निर्मित रेल परियोजना इन्डोनेसियाका लागि चिन्ताको विषय

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको २०२२ को नोबेम्बरमा सम्पन्न G20 शिखर सम्मेलनको बेला विश्वका प्रमुख नेताहरूको उपस्थितिमा देशको पहिलो हाई-स्पीड रेलवेको उदघाटन गर्ने महत्वाकांक्षी योजना कागजमै सिमित रह्यो। कारण चीनको लगानीमा सञ्चालित आयोजनाले निर्धारित समयसीमा पूरा हुन नसक्नु थियो। अब त्यहाँ रेल परियोजना 2...

बीआरआई र जीसीआईमा नेपाल सहभागी भएको ‘प्रोपोगाण्डा’गर्दै चिनियाँ राजदूत, सरकार मौन

काठमाडाैं । नेपालका लागि चीनका राजदूत छन सोङले सार्वजनिक रुपमै एकपछि अर्को विवादास्पद टिप्पणी गरिरहँदा नेपाल सरकारको भुमिका माथि नै शंका उब्जिएको छ । राजदूत छनले नेपाल सहभागि नै नभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र ग्लोवल सिभिलाइजेशन इनिसियटिभ (जीसीआई) मा सहभागी रहेको दाबीगर्दा समेत परराष्ट्र मन्त्रालयले शंकास्...

‘चीनले क्यानेडाली नागरिकलाई प्रयोग गरी जासुसी गरिरहेको छ’

काठमाडौं । चीनमाथि विशेष उच्च क्षमताका क्यानाडाली नागरिकहरूलाई जासुसी गर्न लगाइरहेको आरोप लागेको छ । चिनियाँ गुप्तचर अधिकारीहरूले क्यानाडाली नागरिकलाई उनीहरूले थाहा नपाउने गरी बेइजिङका लागि जासुसी गर्न लगाइरहेको क्यानाडाको राष्ट्रिय जासुस एजेन्सीले बताएको छ । चीनले आफ्ना विभिन्न आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आ...

चिनियाँ राष्ट्रपति सी तानाशाह : बाइडेन

काठमाडाैं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाहको संज्ञा दिनु भएको छ । दुई महाशक्ति राष्ट्रबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा भएको वार्ताका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीलाई भेटेको एक दिनपछि बाइडेनको भनाई सार्वजनिक भएको हो । बाइडेनको सो भनाईप्रति चीनले भने ...

छिमेकीहरूसँग चीनको जलस्रोतमै दादागिरी

बेइजिङ । भारतमा बग्‍ने ब्रह्मपुत्र जस्ता प्रमुख नदीहरूमा चीनको बाँध र बंगलादेश र दक्षिण पूर्व एसियामा बग्‍ने मेकोङ नदीमा बाँधको सम्भाव्यता अध्ययनका विषयले डाउनस्ट्रीम रिपेरियन देशहरूमा चिन्ता बढिरहेको छ। एकातिर यी बाँध भत्किएर भयंकर बाढी आउनसक्ने चेतावनी दिइएको छ भने अर्कोतिर बाँध बाँधेका कारण पानीको अभाव...