किन बढ्यो चिनियाँ युवामा विवाहप्रति अरुचि ?

बेइजिङ । चीन घट्दो जन्मदरसँग जुधिरहेको छ । वैवाहिक जीवनमा चिनियाँ युवायुवतीको अरुचिका विषयलाई लिएर चिन सरकार चिन्तित भएको छ । हालै एक कार्यशालामा युवाहरुको विवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो । जसका कारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित...

चीनकाे प्रशासनिक र खेलकुद निकायमा बढ्याे भ्रष्टाचार

बेइजिङ । चिनियाँ प्रणाली र समाजमा भ्रष्टाचारका नयाँ-नयाँ मुद्दाहरु जसरी आइरहेका छन्, यसले पनि भ्रष्टाचारको जरा गहिरो रहेको बताइएको छ। चिनियाँ प्रशासनका सबै पक्षहरूबाट समय-समयमा कानुन प्रवर्तन, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा भ्रष्टाचारका नयाँ केसहरु आउने गरेका छन्। चिनियाँ कम्युनिस्टका धेरै सदस्यहरू मुलुकको बहुमती...

चीनमा १ लाख ८० हजारविरुद्ध वित्तीय ठगी मुद्दा

बेइजिङ । वित्तीय ठगी तथा व्यवस्थापनमा बाधा पुर्‍याएको आरोपमा चिनियाँ सरकारी निकायले पाँच वर्षमा १ लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । २०१८ देखियता एक लाख १० हजारभन्दा बढीलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी) ले मंगलबार उल्लेख गरेको छ । एसपीप...

चिनियाँ सैन्य विमानमाथि ताइवानले बढायाे निगरानी

काठमाडाैं । ताइवानले आफ्नो सीमा क्षेत्रमा चिनियाँ सैन्य विमानको निगरानीका लागि लडाकु विमान र मिसाइल तैनाथ गरेको छ । आइतबार १० वटा चिनियाँ सैन्य विमानले सीमारेखा पार गरेपछि ताइवानले निगरानी थालेको हो । ४ वटा चिनियाँ सैन्य जहाजले पनि सीमा क्षेत्रमा गस्ती गरिरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । एक सातायता दोस...

डच सरकारले चिनियाँ टेक विद्यार्थीको सुरक्षा जोखिम जाँच गर्ने

काठमाडौं । डच सरकारले राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने डरले विश्वविद्यालयहरूले केही चिनियाँ स्नातकोत्तरलाई शीर्ष टेक्नोलोजी डिग्रीबाट प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जाँच गर्ने योजना बनाएको छ। डच शिक्षा मन्त्री रोबर्ट डिज्कग्राफले राज्य सञ्चालित चिनियाँ छात्रवृत्ति काउन्सिलले अनुदान दिएका विद्यार...

चिनियाँ सेनाले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको अमेरिकाको आरोप

काठमाडाैं । चिनियाँ सेनाले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको अमेरिकाको आरोप चिनियाँ सैन्य संगठनले हालैका दिनहरुमा अमेरिका र यसका सहयोगीसँग तनाव बढाउने गतिविधि गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय निय...

काठमाडाैंमा दर्ताबिना सञ्चालित चिनियाँ हस्पिटलमा सिल

काठमाडौं । बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ । यस्तै अस्पतालमा भर्ना भएका बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गर्न पनि महानगरले निर्देशन दिएको ...

बेइजिङद्वारा उइगरलाई कपास टिप्‍न बाध्य पार्दै भयानक श्रम शोषणको

बेइजिङ । बेइजिङले सिनजियाङमा 'कुनै जबरजस्ती श्रम' नगराएको र श्रम शोषणको गुन्जायस नभएको बारम्बार बताइएको छ। तर अब, युरोपेली संघले जबरजस्ती श्रममा बनाइएका उत्पादनहरूमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको छ। सिनजियाङको कपास उत्पादनको बारेको नयाँ अनुसन्धानले कपास टिप्‍ने र छान्‍ने जस्ता मौसमी कृषि कार्यक...

विदेशी मुद्रा तस्करीमा पक्राउ परेका चिनियाँको नेपालका बैंकमा करोडौं रकम

काठमाडाैं । लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका एक चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको पाइएको छ। २२ जेठमा पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनले सिटिजन्स बैंकमा १ करोड २ लाख रुपैयाँ जम्मा गरेको भेटिएको हो। ...

भारतीय पत्रकारको भिसा नवीकरण गर्न चीनद्वारा अस्वीकार

नयाँदिल्ली । चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन्। यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस वर्षको सुरुवातीका चार भारतीय पत्रकार चीनमा थिए । चीन र भारतले दुई एसियाली आर्थि...