आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास

एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निशानामा चिनियाँ वाणिज्य दूतावास बनेका छन् । युक्रेनको ओदेसामा रहेको चिनियाँ वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल र ड्रोन हमलामा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेह किपरले बिहीबार बताएका हुन् । चीनको सहयोगीको रुपमा रहेका रुसले क्रिमियन ब्रिज आक्रमणको स्पष्ट बदला स्वरूप युक्रेनी बन्...

चीनमा चिनियाँ कम्युनिष्ट पार्टीकाे प्रभाव घट्दै

बेइजिङ । सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को सदस्यता अभियानमा तीव्र गिरावट आएको छ। हालै सार्वजनिक भएको २०२२ को तथ्यांक अनुसार पार्टीको सदस्यता अभियानमा उल्लेखनीय गिरावट आएको देखिएको छ। पार्टीको सदस्यता वृद्धि दर १.४ प्रतिशत मात्रै रह्यो, जुन २०२१ को तथ्यांकको तुलनामा एकदमै कम हो। यसको विपरित, पार्टीले ...

चीनमा ‘बोधी ध्यान’ मा आस्था राख्‍नेहरुलाई जेल सजाय

बेइजिङ । गत महिना, बिटर विन्टरले बोधि गोङ्गमाथिको ज्यादती बारेमा रिपोर्ट गरेको थियो। जसलाई विदेशमा ‘बोधि ध्यान’ भनिन्छ र सन् १९९१ मा दि युमिङद्वारा सृजित सफल बौद्ध-किगोङ आन्दोलनको छोटो इतिहास प्रस्तुत गरेको थियो। जसलाई उनका अनुयायीहरू ग्रान्डमास्टर जिनबोधी भनेर चिनिन्छन् र यसको मुख्यालय अहिले क्यानाडामा छ। यसका संस्...

चीनको भ्रष्टाचार उच्चः यो वर्ष दुई लाख ५८ हजार जनामाथि कारबाही

बेइजिङ । चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेको छ भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ । चिनियाँ कम्युनिष्ट पा...

चीनमा मानव बेचबिखनको डरलाग्दो जालो

एजेन्सी । मलावीको अदालतले एक चिनियाँ नागरिकलाई बच्चाको बेचबिखन तथा खरिद गरेको लगायत अनेकौँ आरोपमा दोषी ठहर गरेको खुलासा भएको छ। अहिले नै हिरासतमा रहेका उनलाई सुसु भनिने लुकीलाई १२ महिनाको कैद सजाय सुनाइएको हो। जेल सजाय सकिएको सात दिन भित्रमा देश छाड्न तथा कहिले पनि त्यहाँ नफिर्कनसमेत आदेश भएको हो। उनलाई गत वर्ष गिरफ्ता...

भ्रष्टाचारमा चिनियाँ प्रविधि हुवावेको प्रयोग

एजेन्सी । अल्जेरियामा एक जना अधिकारी घुस खोरीमा संलग्न भएको पाइएपछि विडिङ प्रक्रिया नै रोकिएको थियो। यो एउटा मात्र होइन यस्ता अनेकन् घटना भएका छन्। जुन घटनामा हुवावे प्रविधिको प्रयोग भएका कारण घुस खोरी र भ्रस्टाचार भएको थियो। यसै कारण पश्चिमा देशले हुवावेप्रति आक्रोश व्यक्त गर्छन्। पश्चिमा देशले हुवावेमाथि लगाउँदै आएको...

चिनियाँ फोन र साइबर सुरक्षाको जोखिम

एजेन्सी । चिनियाँ व्यापारिक कम्पनी हुवावे संसारकै सबैभन्दा ठुलो टेलिकम्युनिकेसन सामग्री विक्रेताको रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ। यसको व्यापार जत्ति बढ्दो छ। इन्टरनेट फङसनमा पनि त्यत्तिकै प्रभावशाली छ। यसले हाम्रो ल्यापटप र फोनको बिचको हरेक डेटा सेन्टरलाई प्रभावमा पार्छ। यसले ल्यापटप र फोन जस्ता डिभाइसको पनि ब...

चिनियाँ अर्थतन्त्र खस्किदै

काठमाडौँ । बिग्रँदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्रले गति गुमाउने क्रम जारी छ । निराशाजनक डाटा, कम खुद्रा बिक्री, घट्दै निर्यात आदेश र ढिलो औद्योगिक उत्पादनले रोकिएको आर्थिक रिकभरलाई सङ्केत गर्दछ । चीनको खुद्रा बिक्री ३.१ प्रतिशतले बढेकामा मे महिनामा १२.७ प्रतिशतको वृद्धिको तीव्रतामा ठेस लागेको थियो । औद्योग...

एक हजारभन्दा बढी नेपाली चिनियाँ आपराधिक समूहको नियन्त्रणमा

काठमाडाैं । राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् । महिनौँदेखि नै उद्धारका लागि आग्रह हुँदै आए पनि सरकारले चासो नदिएको पीडितका परिवारको गुनासो छ । पछिल्लो ...

समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्कियो

बेइजिङ । शक्तिशाली समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्किएको छ । सोमबार राति साढे १० बजेतिर ठोक्किएको सो आँधीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै करिब दुई लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । करिब १४० किलोमिटर प्रतिघण्टा हावाको वेगका ...