चिनियाँ सुपर लिगको पतन

काठमाडौं । सन् २०१६ जुनमा सांघाई विमानस्थलमा हजारौँ समर्थक चर्चित फुटबलरमध्येका एकलाई घरेलु सहरमा स्वागत गर्न उपस्थित थिए । २९ वर्षीय हल्क – जो उच्च शारीरिक शक्तिका निम्ति प्रसिद्ध थिए, उनलाई सांघाई एसआईपीजीका व्यवस्थापक स्भेन–गोरान एरिकसनले अनुबन्ध गरेका थिए । ४६ मिलियन पाउन्डभन्दा बढीमा अनुबन्धित हल्कलाई प्रतिहप्त...

चिनियाँ बायोटेक कम्पनीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष अमेरिकी जनप्रतिनिधिको माग

एजेन्सी । अमेरिकी जनप्रतिनिधिहरुले चिनियाँ बायोटेक कम्पनी वुसीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष माग गरेका छन् । अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका प्रतिनिधिहरुले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउन बाइडेन प्रशासनसमक्ष माग गरेका हुन् । उनीहरुले अमेरिकी अर्थमन्त्री जेनेट येल...

विवादित आर्थिक तथ्याङ्क हेरफेर गर्न चीन सिपालु

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) आफ्नो आर्थिक तथ्याङ्कको शुद्धतालाई लिएर विवादको केन्द्रमा रहेको छ। सीसीपीले स्थिर आर्थिक वृद्धिको सङ्केत गर्ने आँकडाहरू निरन्तर प्रकाशित गरिरहँदा विश्लेषकहरूको बढ्दो सङ्ख्याले यी तथ्याङ्कहरूको शुद्धता र विश्वसनीयतामा शंका व्यक्त गरिरहेको छ। चीनको अर्थतन्त्रले घरजग्गाको संक...

परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा

एजेन्सी । पानी बेचेर आफ्नो जीविकोपार्जन गर्न स्टीभ आफ्ना गधाहरूमा निर्भर थिए। पानी भरिएका २० वटा जर्किन ग्राहकहरूसम्म पुर्‍याउन उनी तिनै गधालाई भारी बोकाउँथे। छाला काढ्न आफ्ना गधा चोरिएपछि उनको काम नै बन्द भयो। उनी त्यो दुःखद दिन झल्झली सम्झिन्छन्। उनी बिहान उठेर सधैँ झैँ घरबाट निस्केर खेतमा गधा लिन गएका थिए। उनी नाइर...

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

एजेन्सी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले चीनलाई चिढ्याउने एक विधेयक पारित गरेको छ। अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको एक विधेयक पारित गरेको हो। अमेरिकाका दुवै दलले यो विधेयकलाई समर्थन गरेका छन्। विधेयकको उद्देश्य दलाई लामा र तिब्बतका प्रजातान्त्रिक ने...

अब श्रीलंका र मौरिससमा पनि भारतीय भुक्तानी प्रणाली यूपीआई चल्ने

नयाँ दिल्ल । भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआई श्रीलंका र मौरिससमा पनि सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल उपस्थितीमा श्रीलंका र मौरिससमा पनि यूपीआई सञ्चालनमा ल्याइएको हो । त्यसबाहेक मौरिससमा भारतको अनलाइन भुक्तानी माध्यम ‘रुपे’ पनि सञ्चालनमा आएको छ । यूपीआई सञ्चालनको शुभारम्भ कार्...

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने युरोपेली संघकाे तयारी

काठमाडाैं । युरोपेली संघले चिनियाँ लगायत अन्य धेरै राष्ट्रका कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । युरोपेली संघले यी कम्पनीहरूले युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोप लगाएको छ । युरोपेली युनियनले यी कम्पनीमाथि प्रतिबन्ध लगाउने प्रस्ताव राखेको छ र यो प्रस्ताव सबै सदस्य राष्ट्रले पारित गरेमा युरोप...

स्थायित्वलाई कमजोर पार्दै दक्षिण एसियामा चिनियाँ हस्तक्षेपको ब्यापक विस्तार

बेइजिङ । हालका दिनहरुमा दक्षिण एसियाका देशहरुमा नयाँ प्रकारका खेलहरु खुलासा भइरहेका छन् । जहाँ चीन क्षेत्रीय प्रभावको लागि संघर्ष गरिरहेको बेला साना बफर राज्यहरू नजानिँदो पाराले चीनको जालोमा फस्दै गएका छन् । शान्तिपूर्ण उदयबाट टाढा चीनको रणनीतिले ऋण-जाल कूटनीति, डाटा औपनिवेशिकता र निर्लज्ज राजनीतिक हस्तक्षेपका कारण ...

भारतको औद्योगिक उत्पादन बढ्यो

एजेन्सी । औद्योगिक उत्पादन सूचकाङ्कद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि गत डिसेम्बरमा ३.८ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ। डिसेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि रहेको देखिएको हो। प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १५१.७, पुँजीगत वस्...

युएईमा विशाल हिन्दु मन्दिर निर्माण, आज मोदीले उद्‌घाटन गर्ने

दुबई । संयुक्त अरब इमिरेट्‌समा बनेका हिन्दु मन्दिरको १४ फ्रेबुअरीमा भारतको पीएम नरेन्द्र मोदी उद्घाटन गर्ने भएका छन् । सो मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक ट्‌वीटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ। जुन भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ । मन्दिर निर्माण गर्ने बिएपिएस स्व...