सीसीपीका पूर्वमन्त्रीसहित हजाराैँ कार्यकर्ता भ्रष्टाचारी

एजेन्सी । बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले देशभर भ्रष्टाचारविरुद्धको व्यापक अभियान सुरु गरेका छन् । हालसम्म सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (कम्युनिष्ट पार्टी अफ चाइना–सीसीपी) का एक लाखभन्दा बढी पदाधिकारीहरू यसको चपेटामा परेका छन्। इन्डो-प्यासिफिक सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्स (आईपीसीएससी) को रिपोर्टम...

परराष्ट्रमन्त्री साउँद र भारतीय विदेशमन्त्रीबीच भेेटवार्ता

काठमाडाैं । नेपालका परराष्ट्रमन्त्री एनपी साउँद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बगंलादेशमा भेटवार्ता भएकाे छ । परराष्ट्रमन्त्री साउँदले पाएकाे नयाँ जिम्मेवारीलाइ लिएर भारतीय विदेशमन्त्री जयशंकरले बधाइ समेत दिनुभयाे । दुवै जनाबीच निरन्तर विस्तार भइरहेको साझेदारीमा थप चरणहरूबारे छलफल भयाे । साथै उर्जा, कनेक्...

चिनियाँ राष्ट्रपति सी चिङपिङकाे महत्वकांक्षी परियाेजना बीआरआईको भविष्य अन्धकार

बेइजिङ । इटालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ। यसले बीआरआईले सकारात्मक परिणाम दिन नसकेको र अन्य तनावको बीचमा कुनै पनि पहल हुन नसकेको संकेत गरेको छ। जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पनि बीआरआईप्रति असन्तुष्टि व्यक्त गर्दै आर्थिक संकट आउने चेतावनी दिएका छन्। युक्रेनमाथिको आक्रमण...

विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई बोलाउँदा चीन किन असन्तुष्ट ?

काठमाडौं । विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई निमन्त्रणा गरेपछि चीन क्रुद्ध भएको छ। यही मे ९ मा अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कनले ताइवानलाई निमन्त्रणा दिन विश्व स्वास्थ्य संगठनलाई सार्वजनिक आग्रह गरेका थिए। ब्लिन्कनको आग्रहलाई बेइजिङले कडा प्रतिपाद गरेको छ। चिनियाँ...

आतंकवादकाे समर्थनमा उत्रियाे चीन

एजेन्सी ।आतंकवादी संगठन जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरका भाइ अब्दुल रउफ अजहरलाई भारतले फेरि संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) मा कालोसूचीमा राख्न माग गरेको छ। तर चीनले यस पटक पनि यसको विरोध गरेको छ । छिमेकी देश चीनले रउफ अजहरलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको १२६७ आईएसआईएल र अलकायदा प्रतिबन्ध सूचीमा समावेश गर्न...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको ठहर गरेको हो । खान २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। खानमा...

वृद्धाश्रम जान नमानेपछि बुहारीले गरिन् सासुको हत्या

एजेन्सी । भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् । वृद्धाश्रम जान नमानेको भन्दै ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर हत्या गरेको दिल्ली प्रहरीले जनाएको हाे । दिल्ली प्रहरीका अनुसार गत अप्रिल २८ मा हर्षीको शव नेब सराईस्थित अपार्टमेन्टमा भेटिएको थियो । तर उ...

प्रधानमन्त्री ट्रुडोले भने – क्यानडा चीनसँग डराउँदैन

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले चीनसँग नडराउने बताएका छन् । चीन सरकारले क्यानाडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएपछि ट्रुडोको यस्ताे बयान आएको हो। चिनियाँ सरकारले एक क्यानाडाली कूटनीतिज्ञलाई टाइट-फर-ट्याट चालको रूपमा निष्कासन गरेकाे निर्देशन दिएकाे बताइएको छ। क्यानडाको ट्रुडो सरकारले...

चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?

भुपेन्द्र क्षेत्री एसियालाई युरोपसँग जोड्ने महत्वकाङ्क्षी चिनियाँ परियोजनाबारे विश्वमा विविध बहस भइरहेका छन् । यो परियोजना कार्यान्वयनमा आएमा भविष्यमा एसिया नै विश्वको आर्थिक हब बन्ने चर्चा हुने गरेको छ । वर्तमानमा हेर्ने हो भने यस परियोजनाले एसियाका विभिन्न राष्ट्रको अर्थव्यवस्थालाई डामाडोल बनाउँदै छ । चीनको महत्व...

विश्वभर फैलिँदै डरलाग्दो चिनियाँ जासुसी संयन्त्र

एजेन्सी । पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका छन्। चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा चीनका बारे कुनै पनि ...