चीनमा भ्रष्टाचारका मुद्दा उजागर गर्ने पत्रकार पक्राउ

एजेन्सी । चीनको मध्य भाग हुबेई प्रान्तमा प्रहरीले नक्कली औषधि बेचेको आरोपमा खोज पत्रकार साङ्गुआन युनकाईलाई पक्राउ गरेको छ। एक दशक भन्दा बढी समयदेखि पत्रकारको रूपमा काम गर्दै आएका युनकाई सन् २०१७ मा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पूर्व शीर्ष अधिकारी सन झेङ्काईको मुद्दालगायत...

पाकिस्तानमा करिब दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर

एजेन्सी । पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालि...

चीनकाे शिन्जियाङमा उइगर मुस्लिमहरूकाे अवस्था दर्दनाक

काठमाडाैं । २० वर्षीया उइघुर विद्यार्थी नेफिसे ओघुजले आफ्ना काकालाई अवैध रूपमा थुनामा राखेको बारेमा बयान दिनु आफ्नो कर्तव्य भएको बताएकी छन्। उनले पश्चिमी चीनमा उइगरहरूको कथित नरसंहारको बारेमा पनि बताइन्। नेफिसे ओघुजले उइघुर, अङ्ग्रेजी, मन्डारिन र टर्कीले चार भाषामा बयान दिएकी थिइन् र ट्वीटर र फेसबुकलगायत सामाजिक सञ्...

दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे घुसपैठ

एजेन्सी । पछिल्लाे समय चीनले दक्षिण चीन सागरमा विभिन्न काेणबाट घुसपैठ गरिरहेकाे छ । अन्तरार्राष्टिय सञ्चार माध्यमरोयटर्स अनुसार दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे जहाजले घुसपैठ गरेकाे हाे । भियतनामले बिहीबार दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे जहाजले घुसपैठ गरेपछि चीनकाे चर्काे आलाेचना गरेकाे छ । ...

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम...

अमेरिकाको फ्लोरिडा राज्यद्वारा चिनियाँ गतिविधि रोक्ने कानून पारित

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसान्टिसले फ्लोरिडामा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को प्रभाव रोक्नको लागि एक कानूनमा हस्ताक्षर गरेका छन्। नयाँ कानून अनुसार फ्लोरिडा राज्यमा सीसीपीद्वारा जग्गा खरिद गर्न निषेध गर्दछ, सरकारी र शैक्षिक संस्थाको सर्भर र उपकरणहरूमा सीसीपीको लिङ्क गरिएका एपहरूमा पहुँ...

नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक

काठमाडाैं । भारतले नेपालमा धार्मिक स्वतन्त्रताबारे अमेरिकाको प्रतिवेदन भ्रामक र गलत बुझाइमा आधारित रहेकाे स्पष्ट पारेकाे छ । भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनले गलत र भ्रामक सूचना प्रकाशित गरेको भन्दै चर्को आलोचना पनि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले धार्मिक स्वतन्त्रता...

चीनले ३५ लाख उइगर मुस्लिममाथि अत्याचार गरिरहेकाे खुलासा

एजेन्सी । चीनको सिनजियाङ उइघुर स्वायत्त क्षेत्रमा उइघुर मुस्लिमहरूले कुनै पनि धार्मिक परम्परा पालना गर्नलाई बन्देज लगाइएकाे छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को आदेश अनुसार, उइघुर जनसंख्याका बालबालिकाले धार्मिक शिक्षा प्राप्त गर्न वा धार्मिक अभ्यासहरू पालना गर्न पाउँदैनन्। सिनजियाङ प्रान्तका करिब ३५ लाख उइगर ...

चीनद्वारा तिब्बती महिलालाई भेदभाव

तिब्बत । तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ । सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हित...

चीनले आतंकवादी समूहलाई आर्थिक सहयोग गरेकाे खुलासा

काठमाडौं । बेलायती राष्ट्रिय दैनिक द टाइम्सले खानी क्षेत्रमा लागेका चिनियाँ नागरिकहरूले देशको खनिज भण्डारमा पहुँच सुरक्षित गर्न नाइजेरियाका केही भागहरूमा आतंकवादी समूहहरूलाई आर्थिक सहयोग गरिरहेको उल्लेख गरेकाे छ । शनिबार प्रकाशित एक विशेष रिपोर्टमा अखबारले घूस र अवैध लेनदेन मार्फत 'बेइजिङले अफ्रिकाको सबैभन्दा ठूलो अ...