चिनियाँ विदेशमन्त्री छिन काङ ‘गर्लफ्रेन्ड लिएर भागेको’ हल्ला

एजेन्सी । कूटनीतिक गतिविधिहरु बढिरहेको समयमा चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएपछि विभिन्‍न अड्कलबाजीहरु भइरहेका छन्। गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्। चिनियाँ राष्ट्रपति सी जिन पिङका विश्वा...

चीनले जति बेला पनि आक्रमण गर्न सक्ने भन्दै ताइवानले लगातार गरिरहेछ युद्ध अभ्यास

एजेन्सी । आगामी जनवरीमा ताइवानमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान उपराष्ट्रपति विलियम लाईले सत्ताधारी दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको तर्फबाट उम्मेदवारी दिने चर्चा चलिरहेको छ । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीलाई चीनले आफूविरोधी पार्टी र चीनबाट ताइवान अलग गराउन चाहने पार्टीको रूपमा ह...

चिनियाँ ह्याकरकाे कब्जामा अमेरिकी सरकारका ईमेल अकाउन्टहरू

काठमाडौं । चिनियाँ ह्याकरले २५ ओटा अमेरिको सरकारी संस्थाको ईमेल अकाउन्टमा पहुँच पाएका छन् । माइक्रोसफ्टको क्लाउड प्लेटफर्ममा सुरक्षा कमजोरी फेला पारी ह्याकरले ईमेल अकाउन्टमा पहुँच पाएका हुन् । द वाशिङ्टन पोस्टमा प्रकाशित रिपोर्ट अनुसार माइक्रोसफ्टले स्टोर्म ०५५८ का रूपमा चिनिने चिनियाँ ह्याकरले आक्रमण गरेको पुष्टि ग...

विवाहसम्बन्धी परम्परागत धारणालाई चुनौती दिँदै चिनियाँ युवा

एजेन्सी । चीनको नागरिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार यहाँ विगत नौ वर्षमा लगातार घट्दै गएको विवाह दर्ता गतवर्ष सन् १९८६ यताकै न्यून बिन्दुमा झरेको छ, जसमा ६८ लाख ३३ हजार जोडी मात्रै दर्ता भएका छन् । सामाजिक जीवनको एक महत्वपूर्ण भागको रूपमा विवाह समाज र संस्कृति कसरी विकसित भइरहेको छ भन्ने एक महत्वपूर्ण सूचक हो । ...

अमेरिकाले भन्याे : टिकटकले बढायाे राष्ट्रिय सुरक्षामा जोखिम

वासिंटन डीसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन्। टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट प...

विश्व खेलकुदमा कमजोर बन्दै चिनियाँ स्तर

एजेन्सी । संसारका दुई महत्त्वपूर्ण विश्व च्याम्पियनसिप अबको एक महिनाको अन्तरमा हुँदैछन्। यी दुवै प्रतियोगितामा रुसको सहभागिता रहने छैन। गत वर्ष नै युक्रेनमाथि आक्रमण गरेयता रुसलाई विश्व खेलकुदको महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लागेको छ। रुसको यस्तै अवस्था रहेको समयमा अर्को ठुलो राष्ट्र चीनको पनि प्र...

चिनियाँ अर्थतन्त्रलाई नियन्त्रण गर्न अमेरिकाले ‘चाइना डि-कपल’को नीति अंगिकार गर्दै

एजेन्सी । गत साता मात्र अमेरिकी अर्थमन्त्री जानेट एलनले बेइजिङको भ्रमण गरी दुई देशबिचको व्यापार युद्धलाई मत्थर गर्ने प्रयास गरिन्। तर दुई देशबिचको व्यापार टकराव अहिले नै मत्थर हुने संकेतहरु भने देखिएका छैनन्। चिनियाँ अर्थतन्त्रलाई नियन्त्रणमा राख्नका लागि अमेरिकाले ‘चाइना डि-कपल’को नीति अंगिकार गरिरहेको छ। अमेरिकी नीत...

चीन-अस्ट्रेलिया सम्बन्ध अझै हुन सकेन नरम

एजेन्सी । अस्ट्रेलियाको सरकारले बेइजिङसँगको सम्बन्ध सुधारको प्रयास गरे पनि चिनियाँ अराजकताका कारण सम्बन्ध सामान्य बन्न सकेको छैन। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्ना विदेश मन्त्री पेनी वोङ र रक्षा मन्त्री रिचर्ड मार्लेसको सहयोगमा दुवै देशबीचको गर्माएको सम्बन्धलाई सामान्य अवस्थामा ल्याउन पहलकदमी अघि बढा...

चिनियाँ ह्याकरलाई अमेरिकाले ठेगान लगाउने

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार चीनका उच्च कूटनीतिज्ञसँग वासिङ्टनले ह्याकरहरूलाई जवाफदेही बनाउने बताएका छन् । जकार्तामा वाङ यीसँगको वार्तामा ब्लिन्केनले अमेरिकी सरकार, अमेरिकी कम्पनी, अमेरिकी नागरिकलाई लक्षित गरी गरिने कुनै पनि कार्य अमेरिकाको लागि गहिरो चासोको विषय भएको र जिम्मेवारलाई जव...

अमेरिकामा चिनियाँ कम्पनीको अडिट निरीक्षणको नयाँ चरणबाट सुरु

वाशिङ्टन । अमेरिकी निरीक्षकहरूले हालैका हप्ताहरूमा हङकङमा वाल स्ट्रीट-सूचीबद्ध चिनियाँ कम्पनीहरूको अडिटहरूमा नियमित जाँचको नयाँ चरण सुरु गरेका छन्। पब्लिक कम्पनी एकाउन्टिङ ओभरसाइट बोर्ड (प्याकओब), अमेरिकी अडिट वाचडगको नेतृत्वमा गरिएको पछिल्लो निरीक्षणहरू गत वर्ष वाशिङटन र बेइजिङबीच भएको सम्झौताको अंश हुन्। स्रोतक...