नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्र ग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । दक्षिणी राज्य केरलाको तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतसँग जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य रहेको बताए । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आव...

