बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताए । येलेनको चारदिने चीन भ्रमण ट्रेजरी प्रमुखको रूपमा उनको पहिलो चीन भ्रमण हो र उनी गत महिना विदेशमन्त्री एन्टोनी ब्लिन्केनपछि ह...

