एजेन्सी । फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोनले टिकटक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु पर्ने जनाएका छन् । एक अरबी मुलका किशोरको प्रहरीले गोली हानी मारे पछि फैलिएको दंगामा टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग भएको भन्दै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको हो । यो प्रस्ताव उनले आपतकालिन बैठकमा गरेको अन्तर्राष्ट्...

