एजेन्सी । अमेरिकी जनप्रतिनिधिहरुले चिनियाँ बायोटेक कम्पनी वुसीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष माग गरेका छन् । अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका प्रतिनिधिहरुले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउन बाइडेन प्रशासनसमक्ष माग गरेका हुन् । उनीहरुले अमेरिकी अर्थमन्त्री जेनेट येल...

