बेइजिङ (बीबीसी) । चीनमा २० वर्षभन्दा कम उमेरको जनसंख्यामा धुम्रपानको आदत छुटाउन नसके अकाल मृत्युदर बढ्ने चेतावनी एक अध्ययनले दिएको छ। उक्त उमेरको एक तिहाइ संख्या धुम्रपानको लतमा रहेको पाइएको छ। दि लेन्सेट मेडिकल जर्नलमा प्रकाशित अध्ययनको रिपोर्ट अनुसार चीनको दुई तिहाइ जनसंख्यामा यस्तो आदत छ, जुन २० वर्षको उमेर अगाडि...

