पाकिस्तानमा पत्रकारलाई धम्की

इस्लामाबाद । मुखौटा लगाएका बन्दुकधारीहरूको समूहले डनका वरिष्ठ पत्रकारको घरमा छापा मारेर उनको परिवारलाई डराएर बिहीबार नगद र गहना लुटपाट गरेको छ। डनसँग कुरा गर्दै बाकिर सज्जाद सैयदले पाँच मुखौटाधारी र हतियारधारी व्यक्तिहरूले उनको आई-८ घरमा छापा मारेका थिए र उनका आमाबुवा र काकालाई बन्दुक देखाएर धम्की दिएका थिए। पछि तीन...

पाकिस्तानी सेनाको डलर जिहादको खुलासा

इस्लामावाद । पाकिस्तानी सेनाको डलर जिहादबारे खुलासा गरिएको छ। पीटीएम प्रमुख मञ्जूर पश्तीनले पाकिस्तानी सेनाका जनरलहरूले डलर युद्धको लागि पूर्ण रूपरेखा बनाएका बताएका छन्। उनीहरूले सशस्त्र सङ्गठनहरूसँग मिलेर युद्ध सुरु गरे तर स्वातदेखि क्वेटासम्म फैलिएको पश्तून जनताको कडा प्रतिरोधले उनीहरूको योजनामा बाधा पुगेको बताइएक...

चीनको सिचुआनमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै प्रभावित

एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै नागरिक प्रभावित भएका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सिचुआनमा झण्डै ८५ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । हिजो मंगलवार भएको वर्षाले जनजीवन कष्टकर भएको छ । यसअघि सिचुआनले २६ वटा क्षेत्र...

पाकिस्तानमा भिसा प्रक्रियामै व्यापक भ्रष्टाचार

इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय सभाको विदेश मामिला समितिले अफगान नागरिकहरूको लागि भिसा जारी गर्नमा पारदर्शिताको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले अफगान नागरिकहरूको लागि भिसा जारी गर्ने त्रुटिहरू हटाउन माग गरेको खामा प्रेसले रिपोर्ट गरेको छ। जुन २५ मा अधिकारीहरूले अफगान नागरिकहरूलाई भिसा जारी गर्ने...

स्वयम्भुमा दलाई लामाको जन्मदिनमा कूटनीतिज्ञ पुगेपछि एक्सनमा उत्रियाे गृह

काठमाडौं । तिब्बतबाट निर्वासित बौद्ध धर्मगुरु दलाई लामाको जन्मदिन मनाउन विदेशी कुटनीतिज्ञहरु स्वयम्भुको नाम्गेल स्कुल पुगेपछि परराष्ट्र मन्त्रालयले चासो राखेको छ । परराष्ट्र स्रोतका अनुसार बिहीबार मन्त्रालयले यसबारे गृह मन्त्रालयका पदाधिकारी र प्रहरीसँग चासो राखेको हो । जुलाइ ६ अर्थात बिहीबार ८८ वर्ष पुगेका लामाको त...

पीओके जीबीमा बस्ने मानिसहरूलाई छैन कुनै राहत

इस्लामावाद । पाकिस्तान-नियन्त्रित काश्मीर र ओक्युपाइड गिलगिट-बाल्टिस्तान (पीओके-जीबी) ले एक पछि अर्को २०२३-२०२४ को लागि आफ्नो वार्षिक वित्तीय बजेटहरू पारित गरेका छन्। पाकिस्तानको कब्जामा बस्नेहरूका लागि कुनै राहत सुविधा नभएको डा अमजद अयुब मिर्जाले लेखेका छन्। जुन २१ मा, २.३२ ट्रिलियन रुपैयाँको बजेट मुजफ्फराबादको पीओ...

ह्वावेको आधिपत्यले नेपालको दूरसञ्चारकाे सुरक्षा खतरामा

काठमाडौं । आफ्नो मुलुकको दुरसञ्चार बजारमा लामो समयदेखि प्रभुत्व जमाईरहेका चिनियाँ टेक जायन्टका कारण सुरक्षा खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले दुवै कम्पनीलाई प्रतिबन्ध लगायो । चिनियाँ कम्पनीहरु ह्वावे र जेडटीईको भेन्डर लकइनका कारण राष्ट्रिय सुरक्षामै असर पर्ने भन्दै अष्ट्रेलियाले यी दुई कम्पनीलाई त्यहाँको फाईभजी र...

सुर्ति सेवनले चीनमा बर्सेनि १० लाखको मृत्यु

बेइजिङ (बीबीसी) । चीनमा २० वर्षभन्दा कम उमेरको जनसंख्यामा धुम्रपानको आदत छुटाउन नसके अकाल मृत्युदर बढ्ने चेतावनी एक अध्ययनले दिएको छ। उक्त उमेरको एक तिहाइ संख्या धुम्रपानको लतमा रहेको पाइएको छ। दि लेन्सेट मेडिकल जर्नलमा प्रकाशित अध्ययनको रिपोर्ट अनुसार चीनको दुई तिहाइ जनसंख्यामा यस्तो आदत छ, जुन २० वर्षको उमेर अगाडि...

उच्च बेरोजगारीको चपेटामा चीन, युवामा आक्रोश

काठमाडौँ । सन् १९७८ मा भएको ‘सुधार र खुलापन’ पछि हाल चीनका युवाहरूले रोजगारीको सन्दर्भमा सबैभन्दा कठिन समयको सामना गरिरहेका छन् । चीनका युवा जागिर खोज्नेहरूले दशकहरूमा सबैभन्दा कठिन जागिर बजारको सामना गरिरहेका छन् । विश्लेषकहरूको भविष्यवाणी अनुसार उनीहरूले अगाडि कठिन समयहरूको लागि आफूलाई सम्हाल्न आवश्यक छ। किनभने सम...

निर्माण क्षेत्रको गतिविधि डेसेम्बर यताकै कमजोर

काठमाडौं । चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो । गैरउत्पादन पर्चेजिङ म्यानेजर्स सूचकांक (पीएमआई) का अनुसार मे महिनामा ५४ दशमलव ५ बाट ५४ दशमलव २ मा झर...