नेपालमा फेरि बढ्यो चीनको गतिविधि

काठमाडाैं । केही समययता नेपालमा चिनियाँ गतिविधि ह्वात्तै बढेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला पनि यसरी नै चिनियाँ गतिविधि बढेको थियो । बीचको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अलि कम भएको थियो । पाँच महिनायता चिनियाँ नेताहरू नेपाल भ्रमणमा आएको आयै छन् । पछिल्लो समय चीनले नेपालमा महिनामा...

४२ चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको आरोप

एजेन्सी । सैनिक अभ्यासका क्रममा ४० भन्दा बढी चिनियाँ लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानले आरोप लगाएको छ । यसमध्ये २६ वटा चिनियाँ लडाकुले विमान ताइवान स्ट्रेटको रेखा पार गरेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको हो । ताइवानको आसन्न निर्वाचनमा प्रभाव पार्न बेइजिङले यस्तो हरकत गरेको मन्त्रा...

नेपालमा चीनको बढ्दो भूराजनीति र मिथ्या सूचना श्रृंखला

काठमाडौँ । चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको चाइना रेडियो इन्टरनेशनलद्धारा संचालित नेपाली अनलाइन पोर्टल नेपाल डट सीआरआई डट सिएनको फेसबुक पेजमा २७ फ्रेबुअरी २०२२ मा पोस्ट गरिएको एउटा भिडियो छ, जसमा लालिमा नाम धारण गरेकी चिनियाँ संवाददाता नेपाली भाषामा नेपालले झण्डै रु. ६० अर्ब बराबरको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (...

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने

नयाँ दिल्ली । भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो । पछिल्लो समय भारतले सेनालाई थप सक्षम र सुदृढ बनाउने प्रयास गरिरहेको छ । चीनसँगको सम्बन्धमा सुधार आउन न...

गैर कानुनी धन्दामा चिनियाँ: परम्परागतदेखि प्रविधि सम्पन्न अपराधमा संलग्नता

काठमाडाैं । बहुचर्चित सुन प्रकरणमा बिहीवार राति थप दुई जना पक्राउ परेपछि गिरफ्तार हुने चिनियाँ नागरिकको सङ्ख्या सात पुगेको छ। जाँच पास भएर त्रिभुवन विमानस्थलबाट निस्किएको सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत

काठमाडौं । भारत विश्वमा सबैभन्दा धेरै मोबाइल फोन उत्पादन गर्ने मुलुकहरुको सूचीमा दोस्रो नम्बरमा उक्लिन सफल भएको छ । काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार सन् २०१४ देखि २०२२ को अवधिमा भारतमा २ अर्ब गोटा भन्दा धेरै मोबाइल फोन उत्पादन भएका छन् । तथ्यांक अनुसार उक्त अवधिमा भारतको मोबाइल फोन उत्पादनको वार्षिक मिश्रित वृ...

पाकिस्तानकाे एक्काइस चर्चमा आक्रमण, एक सय ३५ जना पक्राउ

इस्लामाबाद । पाकिस्तानस्थित पञ्जाब प्रान्तको किस्तानका २१ वटा गिर्जाघरमा भीडले आक्रमण गरेको आरोपमा १३५ जनालाई पक्राउ गरिएको छ । सरकारले बिहीबार दंगाको उच्च स्तरीय छानबिनको आदेश दिइसकेको छ भने क्षतिग्रस्त सबै गिर्जाघर र अल्पसंख्यक इसाईहरूको घरहरू मर्मत गर्ने वाचा गरेको थियो । लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसला...

पर्यटक र विद्यार्थीको भेषमा विदेशमा जासुसी गराउँदै चिनियाँ सरकार

काठमाडौँ । पर्यटक, विद्यार्थी र कामदारका रूपमा विभिन्न देशको भ्रमण गर्ने चिनियाँ नागरिकले बेइजिङ सरकारको लागि जासुसी गरेको पाइएको छ । यसले धेरै देशहरूमा चिन्ता बढाएको छ । किनकि चिनियाँ नागरिक जासुसहरूले बौद्धिक अधिकार र राष्ट्रिय सुरक्षामा गम्भीर खतरा खडा गरेको छ । अमेरिकी अधिकारीहरूले चिनियाँ पर्यटकहरूले देशको सैन्...

के नेपालमा चीनले बैंक खाेल्न चाहन्छ ?

काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ बैंक आउन लागेको चर्चा चुलिएको छ । उदयमान शक्ति राष्ट्र चीनले विश्व बजारमा दरिलो आर्थिक उपस्थिति जनाइरहेका बेला नेपालमा आफ्नै बैंक खोल्ने तयारी गरिरहेको समाचार बाहिरिएका छन्। गत हप्ता राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधिसँगको भेटका क्रममा नेपालका लागि ...

पाकिस्तानकाे ८ चर्चमा ताेडफाेड र आगजनी

एजेन्सी । पाकिस्तानमा फेरि एकपटक अल्पसंख्यकमाथि अत्याचारको घटना सार्वजनिक भएको छ । इस्लाम धर्मको पवित्र ग्रन्थको अपमान हुने डरले आक्रोशित भीडले बुधबार पञ्जाब प्रान्तमा आठ गिर्जाघरमा तोडफोड र आगजनी गरेको छ । वरपरका घरमा पनि आगो लगाइएको छ । यो घटनाले उक्त क्षेत्रमा तनाव फैलिएको छ । पाकिस्तान सरकारले अल्पसंख्यक इसाई सम...