बेइजिङ । चीन घट्दो जन्मदरसँग जुधिरहेको छ । वैवाहिक जीवनमा चिनियाँ युवायुवतीको अरुचिका विषयलाई लिएर चिन सरकार चिन्तित भएको छ । हालै एक कार्यशालामा युवाहरुको विवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो । जसका कारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित...
