दक्षिण एसियामा चिनियाँ प्रचारतन्त्रको बढ्दो प्रभाव

एजेन्सी । सन् २०१५ मा जनमुक्ति सेनाद्वारा सञ्चालित दैनिक पत्रिकाको कार्यालय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङले दर्शक र पाठक भएको ठाउँसम्म प्रचार सामग्री पुर्‍याउन निर्देशन दिएका थिए । सन् २०१२ मा राष्ट्रपति सी सत्तामा आएदेखि चिनियाँ सञ्चार माध्यममा सरकारको नियन्त्रण अझ बढेर गएको छ । चीनको राज्य सञ्चालित ...

रुसी राष्ट्रपति पुटिनले फेरि गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । रुसका राष्ट्रपतिले आर्थिक सुरक्षा सम्बन्धी एक कार्यक्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी निकै बुद्धिमान व्यक्ति भएको बताएका हुन् । राष्ट्रपति पुटिनले भारत र रुसबीच रहेको सम्बन्धको पनि प्रशं...

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त

बेइजिङ । चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी)बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ । यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय स...

अमेरिकाद्वारा ८ चिनियाँ कम्पनीमाथि कारबाही

एजेन्सी । अमेरिकी न्याय विभागले विश्वव्यापी फेन्टानिल नेटवर्कमा कारबाही गर्ने उद्देश्यले आठ चिनियाँ रासायनिक कम्पनीहरू र उनीहरूका १२ कर्मचारीहरूलाई कारबाही गरेको छ । फ्लोरिडामा अनसिल गरिएको आठ अलग—अलग अभियोगहरूमा, संघीय अभियोजकहरूले कम्पनीहरू र उनीहरूका कर्मचारीहरूलाई फेन्टानिल र मेथाम्फेटामाइन उत्पादन गर्ने, सिंथेटिक...

घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

एजेन्सी । चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ...

महिला र बालबालिकामाथि चिनियाँ दमन

जेनेभा । सिन्जियाङ, तिब्बत र हङकङका महिला मानवअधिकार कार्यकर्ताहरूले संयुक्त रूपमा संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा चीनले महिलामाथि गरेको दमनलाई देशमा सबैभन्दा खराब मानवअधिकार उल्लंघन भएको भन्दै संयुक्त रूपमा जोड दिएका छन्। उनीहरूले ५४ औं संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ‘चीनमा संयुक्त राष्ट्र महिला अधिकार समि...

के हो चीनको ग्रे जोन रणनीति ? किन प्रयोग गरिरहेको छ ताइवान माथि ?

एजेन्सी । गत महिना कीर्तिमानी संख्याका चिनियाँ लडाकु विमानहरुले चीन तथा ताइवानबीचको अनौपचारिक सीमा पार गरे । उक्त विषयमा ताइवानले चिन्ता व्यक्त गरेलगत्तै चीनले भने ताइवान र आफ्नो बीचमा यस्तो कुनै पनि सीमारेखा नरहेको बतायो । १०३ वटा चिनियाँ लडाकु विमानहरु ताइवानको नजिक उडाइएको थियो र त्यसमध्ये ४० वटा विमान त ताइवानको व...

श्रीलंकाको ऋण पुनर्संरचनामा तगारो बन्दै चीन

कोलम्बो । आर्थिक संकटबाट विस्तारै सुधारको बाटोमा रहेको श्रीलंकाका लागि सेप्टेम्बर २७ का दिन सुखद हुने अपेक्षा गरिएको थियो । यस दिन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए । गत मार्चमा श्रीलंकालाई ३३ करोड डलर प्रदान गर्ने सम्झौता कार्यान्वयनका लागि आईएमएफको टोली श्रीलंका पुगेको थियो । तर,...

भारतले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा इसरोले गरेको पोस्टमा भनिएको छ, “मिसन गगनयान : इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१ (टिभी–डि व...

अमेरिकाले किन लगायो ४२ चिनियाँ कम्पनीसँग व्यापार गर्न रोक ?

काठमाडाैं । अमेरिकाले ४२ वटा चिनियाँ कम्पनीसँग व्यापार गर्न रोक लगाएको छ। युक्रेनसँग युद्धमा रहेको रसियालाई सहयोग गरेको आरोपमा ती कम्पनीमाथि प्रतिबन्ध लगाइएको हो। अमेरिकाको वाणिज्य विभागले रसियाको सेना र रक्षा प्रणाली विकासमा सहयोग गरेको भन्दै ४२ कम्पनीको नाम ‘एक्सपोर्ट कन्ट्रोल लिस्ट’मा राखेको हो। रसियाले युक्रेनका ...