चीनको आर्थिक समस्याले विश्वका लागि के अर्थ राख्छ ?

काठमाडौं । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यहाँ १ दशमलव ४ बिलियन भन्दा बढी मानिस बसोबास गर्छन् । यहाँको आर्थिक बद्धि सुस्त छ । हाल यो देशले बेरोजगारी युवा धेरै छन् र अव्यवस्थित सम्पत्ति बजारसहित धेरै समस्याहरूको सामना गरिरहेको छ । इन्डो–प्यासिफिक विकास केन्द्रका निर्देशक रोलान्ड राजाका अनुसार घरमै आर्थिक समस...

चिनियाँ फन्ड लिएको भन्दै न्युजक्लिकका पत्रकारको घरमा प्रहरीको छापा

एजेन्सी । समाचार पोर्टल न्युजक्लिकसँग जोडिएका पत्रकार र लेखकहरुको घरमा दिल्ली प्रहरीले छापा मारेको छ। राजधानी दिल्लीमा मंगलबार पत्रकारहरुको घरमा सर्च अपरेशन चलाएर पत्रकारहरुको मोबाइल तथा ल्यापटप जफत गरिएको छ। समाचार एजेन्सी पीटीआईले एक जना सरकारी अधिकारीलाई उद्धृत गर्दै दिल्ली प्रहरीको विशेष सेलले एक नयाँ मामिला दर्...

नेपालमा भारतीय परियोजनाहरू अघि बढ्दा बीआरआई अलपत्र

काठमाडौं । दुई हप्ताको लामो अमेरिका र चीनको ‌औपचारिक भ्रमण पछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको बारे संक्षिप्त धारण संसद्मा राखेका छन्। उनले विशेषतः चिनियाँ नेताहरूसँगको भेटवार्तामा उत्तरी सीमा क्षेत्रमा प्रसारण लाइन निर्माण, सीमामा सौर्य ऊर्जा केन्द्र स्थापना, सडक निर्माण, स्वास्थ्य र क...

समस्यामा चीनको प्रोपर्टी मार्केट पीडित

‘मलाई त सम्झँदा पनि अत्यास लाग्छ’, गाओले भर्खरी किनेको घरको बारेमा भनेकी छन्,‘ ‘मैले कठिन महसुस गरेको छु। मेरो परिवारसँग कसरी कुरा गर्ने भन्ने द्विविधामा छु।’ सन् २०२१ मा चिनियाँ प्रोपर्टी कम्पनी मध्येकै बादशाह एभरग्रान्डेमा समस्या देखिएको थियो। यो शीर्ष क्रमको डेभलपरको समन्वयमा गाओले घर किनेका थिए। ६० वर्ष पुरा भएका ...

‘मेक इन इन्डिया’ अभियान अन्तर्गत एचपीसँग मिलेर भारतमा क्रोमबुक उत्पादन गर्दै गुगल

काठमाडौं । भारतमा क्रोमबुक उत्पादन गर्न एचपी र गुगलबीच सहकार्य भएको छ । भारत सरकारको 'मेक इन इन्डिया' अभियानलाई साथ दिंदै दुई कम्पनीले यस्तो सहकार्य थालेका हुन् । क्रोमबुक चेन्नई नजिक रहेको फ्लेक्स फेसिलिटी नजिकै उत्पादन गरिनेछ, जहाँ एचपीले सन् २०२० देखि ल्यापटप र डेस्कटप बनाउँदै आएको छ । एचपी क्रोमबुकको उत्पादन २ अक्...

‘जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो’

वासिङ्टन। भारतका विदेश मन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताएका छन्। “शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो,” शनिवार वासिङ्टन डिसीस्थित इन्डिया हाउसमा ‘कलर्स अफ फ्रेन्डसिप’ कार्यक्रममा भार...

बढ्दो युवा बेरोजगारी र कमजोर अर्थतन्त्रका बीच चिनियाँ नागरिकहरु भाग्यमा भर पर्दै

काठमाडौं । चीनमा ‘लट्री टिकट’ को बिक्री अगस्ट महिनामा ह्वात्तै बढेको छ । चीनमा पछिल्लो समय बढ्दो युवा बेरोजगारी र अर्थतन्त्रका निराशानक सूचकहरुकाबीच अगस्ट महिनामा यस वर्षकै सबैभन्दा धेरै लट्री टिकट बिक्री भएको समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । देशभर लट्री टिकट बिक्री गत वर्षको अगस्ट महिनाको तुलनामा ५३.६% ले ब...

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो

एजेन्सी । जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ । जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएकी थिइन् । अमेरिका भ्रमणका क्रममा फक्स न्यूज टेलिभिजन च्यानलसँगको साक्...

‘म्यानमार साइबर स्क्याम’को अड्डा : १८६ चिनियाँ नागरिकसहित २६९ जना पक्राउ

काठमाडौं । म्यानमारमा आधारित साइबर स्क्याम अथवा ठगीमा संलग्न २०० भन्दा बढी संदिग्धहरूलाई चिनियाँ प्रहरीसँगको सहकार्यमा पक्राउ गरिएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले मंगलबार दुवै देशबीचको सबैभन्दा ठूलो संयुक्त कारबाहीमा साइबर ठगहरुलाई पक्राउ गरिएको बताएको हो । उत्तरी म्यानमारमा रहेका ११ वटा साइबर ठगीका अड्...

चीनले हालै सार्वजनिक गरेको नक्साबाट छिमेकी देशहरु असन्तुष्ट

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकी राष्ट्रहरू असन्तुष्ट भएका छन्। चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन्। नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियत...