एजेन्सी । बेलायतको राजदरबार बकिंघम प्यालेसको परिसरभित्र शंकास्पद वस्तु फालेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । बकिघंम प्यालेसको मुल ढोकामा पुगेका ती ब्यक्तिले दरबारको मुखैमा बन्दुकको बारुद र खोका जस्तो देखिने शंकास्पद वस्तु फालेका थिए । प्रहरीले विष्फोटक पदार्थको आशंकामा उक्त वस्तुलाई निष्क्रिय बनाउन नियन्त्र...

