काठमाडाैं । भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले नेपालमा चार दिने पाँच दिने भ्रमण सम्पन्न गरेकाे छ । भारत तथा मित्र राष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिध...
