इस्लामावाद । काश्मीरी सामाजिक कार्यकर्ताले पाकिस्तानको शिया समुदाय सहित शैक्षिक पेशेवरहरूलाई पाकिस्तानी सरकारी अधिकारीहरूले लक्षित गरेकोमा चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगमा पाकिस्तानको आलोचना गरेका छन्। भारतको केन्द्र शासित क्षेत्र जम्मू काश्मीरका एक सामाजिक कार्यकर्ताले जातीय अल्पसंख्यकहरू, व...

