मोदीले चन्द्रयान–३ अवतरण भएको स्थलको नाम ‘शिव शक्ति पोइन्ट’ राखे

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाइ दिएका छन् । सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन्, जसमध्ये एउटा अनुसार चन्द्रयान–३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ । यस...

समस्याग्रस्त चिनियाँ अर्थतन्त्र

एजेन्सी । लामो समयदेखि चीन वैश्विक अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ । तर, हालसालैका दिनमा चीनमा देखिएको आर्थिक सुस्तीले वैश्विक नेता र लगानीकर्तालाई चिन्तित बनाएको छ । यो दशकमै पहिलोपटक विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा समस्या देखिन थालेको छ । हङकङको हाङ सेङ सूचकांक (इन्डेक्स)मा गत शुक्रबार गिरावट आयो । यो गिरावट जनव...

चिनियाँ राष्ट्रपति सीका सहयोगीलाई ढोकामै रोकियो

काठमाडाैं । चीनका राष्ट्रपति सी चिनफिङको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा चिनियाँ राष्ट्रपति सी आफ्ना आफ्ना सहयोगीका साथ हलमा प्रवेश गरिरहेको देखिन्छ। यसलाई ब्रिक्स शिखर सम्मेलनको हल भनिन्छ। तर सी ढोकाभित्र छिर्नासाथ एक सुरक्षा गार्डले उनका सहयोगीलाई भने ढोका थुनेर रोकेको देखिन्छ। त्यसबेला चिनिया...

बीआरआईबारे इटालीले भन्‍यो- आर्थिक निर्भरताविरुद्धको संघर्ष

इटाली । जर्मनीपछि इटालीले अब चीनमाथिको आर्थिक निर्भरता घटाउने निर्णय गरेको छ। चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभमा इटालीका रक्षामन्त्रीको पछिल्लो टिप्पणीले पहलका अपूरो वाचा र चीनको रणनीतिक पुनर्मूल्यांकनप्रति बढ्दो निराशाको प्रतिबिम्ब भएको जनाएका छन्। रक्षामन्त्री गुइडो क्रोसेटोले चीनको बीआरआईमा इटालीको निर्...

चन्द्रयानको सफल अवतरणमा प्रधानमन्त्री मोदीले भने : अब सूर्य र शुक्र हाम्राे टार्गेट

एजेन्सी । भारतको चन्द्रयान–३ को ल्यान्डर विक्रम चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ। जस कारण देश खुशीले भरिएको छ । अहिले देशमा विभिन्न स्राेतबाट बधाई आइरहेकाे छ । यसैबीच ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि इसरोका वैज्ञानिक र देशवासीलाई बधाई दिएका छन् । यससँगै उनले अब सू...

चन्द्रयान-३: भारतीय अन्तरिक्षयानको चन्द्रमाको दक्षिणी ध्रुवमा ऐतिहासिक अवतरण

एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराउँदै इतिहास रचेको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। चन्द्रयान-३ को विक्रम ल्यान्डर योजना अनुरुप नै भारतीय समय अनुसार बुधवार ६ बजेर ४ मिनेटमा चन्द्र...

भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्समा भने- भारत विश्वको विकास इन्जिन बन्नेछ

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आगामी वर्षहरूमा विश्वको विकास इन्जिनको रूपमा उभिने बताएका छन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बताएका हुन्। उनले ब्रिक्स बिजनेस काउन्सिलको दशौं वार्षिकोत्सवको अवसरमा संस्थालाई बधाई दिँदै भार...

चिनियाँ युआन कमजोर हुँदा चीनको सेयर बजार नौ महिनाकै न्यून बिन्दुमा

बेइजिङ । चीनको मुद्रा लगातार कमजोर हुँदै जाँदा चिनियाँ स्टक नौ महिनाकै न्यून बिन्दुमा पुगेको छ र मागलाई पुनर्जीवित गर्ने अधिकारीहरूको प्रयासले लगानीकर्ताहरूलाई प्रेरित गर्न नसक्दा सोमबार युआनको मूल्य घटेको च्यानल न्यूज एशियाले उल्लेख गरेको छ। लगानीकर्ताहरूले अब बेइजिङको अर्थतन्त्रमा गति पुनर्स्थापित गर्ने क्षमतामा क...

बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्दै

काठमाडौं । बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्ने भएको छ । भारतले सार्वजनिक गरेको चन्द्र मिसन-३ (चन्द्रयान-३) को ल्यान्डर मोड्युल अनुसार भदौ ६ गते साँझ ६:०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको छ । भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आइतबार आधिकारिक रूपमा यस बारे ...

चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै

एजेन्सी । वाह्य मुलुकको प्रभावलाई नियन्त्रण गर्न भन्दै चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्ना नागरिकलाई प्रतिजासुसी गतिविधिमा संलग्न हुन निर्देशन दिएको छ । पछिल्लो समय चीनमा गत जुलाईबाट नयाँ प्रतिजासुसी कानून लागू गरिएको छ । यसअनुसार प्रतिजासुसी गतिविधिमा संलग्न हुने नागरिकलाई प्रोत्साहनको व्यवस्था पनि गरिएको छ । त्...