काठमाडाैं । सवारीसाधनका पार्टपुर्जा र विद्युतीय चुरोट (भेप)भित्र राखेर नेपालमा सुन तस्करी गर्ने दुई चिनियाँ गिरोहबीच सम्पर्क देखिएको छ । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा फरार रहेका दीपेश बस्नेतको पछिल्लोपटक सवारीसाधनका पार्टपुर्जामा राखेर तस्करी गर्ने समूहका व्यक्तिसँग पनि सम्पर्क देखिएको हो । भेपभित्र लुकाएर हुने...

