चीनमा मानव बेचबिखनको डरलाग्दो जालो

एजेन्सी । मलावीको अदालतले एक चिनियाँ नागरिकलाई बच्चाको बेचबिखन तथा खरिद गरेको लगायत अनेकौँ आरोपमा दोषी ठहर गरेको खुलासा भएको छ। अहिले नै हिरासतमा रहेका उनलाई सुसु भनिने लुकीलाई १२ महिनाको कैद सजाय सुनाइएको हो। जेल सजाय सकिएको सात दिन भित्रमा देश छाड्न तथा कहिले पनि त्यहाँ नफिर्कनसमेत आदेश भएको हो। उनलाई गत वर्ष गिरफ्ता...

भ्रष्टाचारमा चिनियाँ प्रविधि हुवावेको प्रयोग

एजेन्सी । अल्जेरियामा एक जना अधिकारी घुस खोरीमा संलग्न भएको पाइएपछि विडिङ प्रक्रिया नै रोकिएको थियो। यो एउटा मात्र होइन यस्ता अनेकन् घटना भएका छन्। जुन घटनामा हुवावे प्रविधिको प्रयोग भएका कारण घुस खोरी र भ्रस्टाचार भएको थियो। यसै कारण पश्चिमा देशले हुवावेप्रति आक्रोश व्यक्त गर्छन्। पश्चिमा देशले हुवावेमाथि लगाउँदै आएको...

चिनियाँ फोन र साइबर सुरक्षाको जोखिम

एजेन्सी । चिनियाँ व्यापारिक कम्पनी हुवावे संसारकै सबैभन्दा ठुलो टेलिकम्युनिकेसन सामग्री विक्रेताको रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ। यसको व्यापार जत्ति बढ्दो छ। इन्टरनेट फङसनमा पनि त्यत्तिकै प्रभावशाली छ। यसले हाम्रो ल्यापटप र फोनको बिचको हरेक डेटा सेन्टरलाई प्रभावमा पार्छ। यसले ल्यापटप र फोन जस्ता डिभाइसको पनि ब...

चिनियाँ अर्थतन्त्र खस्किदै

काठमाडौँ । बिग्रँदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्रले गति गुमाउने क्रम जारी छ । निराशाजनक डाटा, कम खुद्रा बिक्री, घट्दै निर्यात आदेश र ढिलो औद्योगिक उत्पादनले रोकिएको आर्थिक रिकभरलाई सङ्केत गर्दछ । चीनको खुद्रा बिक्री ३.१ प्रतिशतले बढेकामा मे महिनामा १२.७ प्रतिशतको वृद्धिको तीव्रतामा ठेस लागेको थियो । औद्योग...

एक हजारभन्दा बढी नेपाली चिनियाँ आपराधिक समूहको नियन्त्रणमा

काठमाडाैं । राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् । महिनौँदेखि नै उद्धारका लागि आग्रह हुँदै आए पनि सरकारले चासो नदिएको पीडितका परिवारको गुनासो छ । पछिल्लो ...

समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्कियो

बेइजिङ । शक्तिशाली समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्किएको छ । सोमबार राति साढे १० बजेतिर ठोक्किएको सो आँधीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै करिब दुई लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । करिब १४० किलोमिटर प्रतिघण्टा हावाको वेगका ...

चिनियाँ विदेशमन्त्री छिन काङ ‘गर्लफ्रेन्ड लिएर भागेको’ हल्ला

एजेन्सी । कूटनीतिक गतिविधिहरु बढिरहेको समयमा चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएपछि विभिन्‍न अड्कलबाजीहरु भइरहेका छन्। गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्। चिनियाँ राष्ट्रपति सी जिन पिङका विश्वा...

चीनले जति बेला पनि आक्रमण गर्न सक्ने भन्दै ताइवानले लगातार गरिरहेछ युद्ध अभ्यास

एजेन्सी । आगामी जनवरीमा ताइवानमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान उपराष्ट्रपति विलियम लाईले सत्ताधारी दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको तर्फबाट उम्मेदवारी दिने चर्चा चलिरहेको छ । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीलाई चीनले आफूविरोधी पार्टी र चीनबाट ताइवान अलग गराउन चाहने पार्टीको रूपमा ह...

चिनियाँ ह्याकरकाे कब्जामा अमेरिकी सरकारका ईमेल अकाउन्टहरू

काठमाडौं । चिनियाँ ह्याकरले २५ ओटा अमेरिको सरकारी संस्थाको ईमेल अकाउन्टमा पहुँच पाएका छन् । माइक्रोसफ्टको क्लाउड प्लेटफर्ममा सुरक्षा कमजोरी फेला पारी ह्याकरले ईमेल अकाउन्टमा पहुँच पाएका हुन् । द वाशिङ्टन पोस्टमा प्रकाशित रिपोर्ट अनुसार माइक्रोसफ्टले स्टोर्म ०५५८ का रूपमा चिनिने चिनियाँ ह्याकरले आक्रमण गरेको पुष्टि ग...

विवाहसम्बन्धी परम्परागत धारणालाई चुनौती दिँदै चिनियाँ युवा

एजेन्सी । चीनको नागरिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार यहाँ विगत नौ वर्षमा लगातार घट्दै गएको विवाह दर्ता गतवर्ष सन् १९८६ यताकै न्यून बिन्दुमा झरेको छ, जसमा ६८ लाख ३३ हजार जोडी मात्रै दर्ता भएका छन् । सामाजिक जीवनको एक महत्वपूर्ण भागको रूपमा विवाह समाज र संस्कृति कसरी विकसित भइरहेको छ भन्ने एक महत्वपूर्ण सूचक हो । ...