अगस्त २३ काे दिन ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ बनाउने भारतकाे निर्णय

एजेन्सी । भारतमा चन्द्रयान–३ चन्द्रमा सफल रूपमा अवतरण गरेकाे सफलताको खुसीयाली देशभर मनाइँदैछ । केन्द्रीय मन्त्रिपरिषद् चन्द्रयान-३ मिशनको ऐतिहासिक सफलताको उत्सव मनाउने निर्णय पनि गरेकाे छ । मन्त्रिपरिषद्ले वैज्ञानिकहरूको यो ऐतिहासिक उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद समेत दिएकाे छ । मन्त्रिपरिषद्काे निर्णयमा भ...

आफ्नो भूभाग समेटेर चीनले जारी गरेकाे नक्साप्रति भारतकाे विरोध

एजेन्सी । चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ। भारतीय विदेश मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै आफ्नो विरोध कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसमक्ष पुर्‍याइसकिएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता के अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्समा (जसलाई यसअघि ट्व...

अमेरिकी सांसदले भने – चिनियाँ कम्युनिष्ट पार्टी आक्रामक छ

नयाँ दिल्ली । अमेरिकी कांग्रेसका सदस्य माइकल वाल्ट्जले चिनियाँ कम्युनिष्ट पार्टीका गतिविधि आक्रामक रहेको बताएका छन्। क्‍वाडका देशहरूले चिनियाँहरूलाई रोक्न एकसाथ काम गर्न आवश्यक भएको पनि उनले बताएका छन्। वाल्ट्ज हाउस इण्डिया ककस प्रतिनिधिमण्डलका रिपब्लिकन सह-अध्यक्ष हुन्। उनले आफ्नो भारत भ्रमणको क्रममा जारी मालाबार अ...

सुरक्षा पहलहरूमा द्विपक्षीय सहयोगलाई बलियो बनाउन भारतमा बेलायती सुरक्षा मन्त्री

नयाँ दिल्ली । बेलायतका सुरक्षा मन्त्री टम टुगेनघाटले सुरक्षा पहलमा द्विपक्षीय सहयोगलाई बलियो बनाउन र जी२० भ्रष्टाचार विरोधी मन्त्रीस्तरीय बैठकमा भाग लिन ३ दिने भारत भ्रमण गरेका छन्। नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा मन्त्री तुगेनधातले खालिस्तान समर्थक चरमपन्थीसँग लड्न बेलायतको क्षमता अभिवृद्...

श्रीलंकाको बन्दरगाहमा चिनियाँ जहाजबारे भारतले भन्‍यो – सरकारले स्थितिलाई सावधानीपूर्वक अनुगमन गर्छ

नयाँ दिल्ली । श्रीलंकाको बन्दरगाहमा चिनियाँ जहाज आइपुगेको छ । उक्त जहाजकाे विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले गहिरिएर निगरानी भइरहेकाे बताएका छन् । साथै उनले कुनै पनि विकासको होशियारीपूर्वक अनुगमन गरिने र भारतको सुरक्षा हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने पनि बताए । ‘मैले त्यहाँ चिनियाँ ज...

जी २० : राज्यमन्त्रीद्वारा स्वास्थ्य कार्यशालाको उद्घाटन

एजेन्सी । केन्द्रीय कृषि र किसान कल्याण राज्यमन्त्री शोभा करन्दलाजेले आज बेंगलुरुमा जी२० अन्तरगत एक स्वास्थ्य कार्यशालाको उद्घाटन गर्नुभएकाे छ । उक्त स्वास्थ्य-अवसर र चुनौती सम्बन्धी तीन दिने कार्यशालामा जी २० सदस्य राष्ट्रहरू र आमन्त्रित देशहरूका प्रतिनिधिहरू सहभागी छन्। प्रतिनिधिहरूलाई सम्बोधन गर्दै शोभा करन्दलाजे...

जापानले किन गर्‍याे चिनियाँ राजदूतसँग सोधपुछ ?

एजेन्सी । जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ । उपविदेशमन्त्री मासाटाका ओकानोले राजदूत वु जियाङहाओलाई चीनले ‘वैज्ञानिक प्रमाणमा आधारित नभएको सूचना उपलब्ध गराएर अनावश्यक रूपमा जनताको चिन्ता उठाउनुको साटो जनतालाई ...

चीनकाे दादागिरी : आफ्नाे नयाँ नक्सामा समेट्याे भारतको अरुणाचल प्रदेश र ताइवान

एजेन्सी । चीनले सोमबार नयाँ नक्सा सार्वजनिक गरेको छ । उसले यसलाई ‘मानक नक्सा’ भनेकाे छ । यो नक्सामा अरुणाचल प्रदेश, अक्साई चिनलाई एकपटक फेरि चीनको हिस्सा भनिएको छ। चीनको यो नक्सामा साउथ चाइना सी, ताइवानलाई पनि चीनको हिस्सा भनिएको छ । यो नक्सा साझा गर्दै सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दै...

भारतीय प्रधानमन्त्री मोदी ग्रीसको प्रतिष्ठित पदकबाट विभूषित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रीसको प्रतिष्ठित ‘ग्रान्ड क्रस अफ द अर्डर अफ अनर’ पदक बाट सम्मान गरिएको छ । ग्रीस भ्रमणका क्रममा ग्रीक राष्ट्रपति कटरिना एन साकेलारोपौलोले प्रधानमन्त्री मोदीलाई उक्त पदकबाट विभूषित गरेकी हुन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा तस्वीर शेयर गर्दै आफूलाई...

‘भारतसँग मङ्गल र शुक्र ग्रहमा पुग्नसक्ने क्षमता छ’

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्र ग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । दक्षिणी राज्य केरलाको तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतसँग जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य रहेको बताए । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आव...