ह्वावेको आधिपत्यले नेपालको दूरसञ्चारकाे सुरक्षा खतरामा

काठमाडौं । आफ्नो मुलुकको दुरसञ्चार बजारमा लामो समयदेखि प्रभुत्व जमाईरहेका चिनियाँ टेक जायन्टका कारण सुरक्षा खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले दुवै कम्पनीलाई प्रतिबन्ध लगायो । चिनियाँ कम्पनीहरु ह्वावे र जेडटीईको भेन्डर लकइनका कारण राष्ट्रिय सुरक्षामै असर पर्ने भन्दै अष्ट्रेलियाले यी दुई कम्पनीलाई त्यहाँको फाईभजी र...

सुर्ति सेवनले चीनमा बर्सेनि १० लाखको मृत्यु

बेइजिङ (बीबीसी) । चीनमा २० वर्षभन्दा कम उमेरको जनसंख्यामा धुम्रपानको आदत छुटाउन नसके अकाल मृत्युदर बढ्ने चेतावनी एक अध्ययनले दिएको छ। उक्त उमेरको एक तिहाइ संख्या धुम्रपानको लतमा रहेको पाइएको छ। दि लेन्सेट मेडिकल जर्नलमा प्रकाशित अध्ययनको रिपोर्ट अनुसार चीनको दुई तिहाइ जनसंख्यामा यस्तो आदत छ, जुन २० वर्षको उमेर अगाडि...

उच्च बेरोजगारीको चपेटामा चीन, युवामा आक्रोश

काठमाडौँ । सन् १९७८ मा भएको ‘सुधार र खुलापन’ पछि हाल चीनका युवाहरूले रोजगारीको सन्दर्भमा सबैभन्दा कठिन समयको सामना गरिरहेका छन् । चीनका युवा जागिर खोज्नेहरूले दशकहरूमा सबैभन्दा कठिन जागिर बजारको सामना गरिरहेका छन् । विश्लेषकहरूको भविष्यवाणी अनुसार उनीहरूले अगाडि कठिन समयहरूको लागि आफूलाई सम्हाल्न आवश्यक छ। किनभने सम...

निर्माण क्षेत्रको गतिविधि डेसेम्बर यताकै कमजोर

काठमाडौं । चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो । गैरउत्पादन पर्चेजिङ म्यानेजर्स सूचकांक (पीएमआई) का अनुसार मे महिनामा ५४ दशमलव ५ बाट ५४ दशमलव २ मा झर...

बीआरआई ऋणको त्रासदी

श्रीमन नारायण पोखरा विमानस्थल बीआरआईको ऋणअन्तर्गत हो कि होइन ? यथार्थ सम्पूर्ण देशवासीलाई अवगत हुनु आवश्यक छ। चिनियाँ राष्ट्रपति सी चिनपिंगको महत्वाकांक्षी आर्थिक एवं रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे विश्वका अनेकौं देशमा गम्भीर ढंगले छलफल भइरहेछ। बीआरआईअन्तर्गत प्रदान गरिने ऋणका शर्त र यसको ब...

चीनमा केमिकल कारखानामा विष्फोट

एजेन्सी । चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ । चियाङ्सी छियान थाइ केमिकल कारखानामा शनिबार दिउँसो विष्फोट भएको हो । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको थियो । विष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् । तर, चीनको प्रसिद्ध सामाजिक सञ्...

अमेरिकाले चिनियाँ पनडुब्बीहरूको शिकार गर्न नयाँ हतियार विकास

वासिङ्टन । अमेरिकाले चिनियाँ पनडुब्बीहरूको शिकार गर्न नयाँ हतियार विकास गरिरहेको छ । अमेरिकी हतियार निर्माता बोइङ डिफेन्सले यो हतियार बनाउनेछ । बोइङले छिट्टै अमेरिकी नौसेनाको मार्क ५४ (एमके ५४) टार्पेडोका लागि प्रक्षेपण किट विकास गर्ने बताएको छ। यससँगै ३० हजार फिटको उचाइबाट एन्टि-सबमरिन युद्ध विमानबाट एमके ५४ टार्पे...

अमेरिकामा भारतीय कामदारहरूको लागि भिसा सहज बनाइने

एजेन्सी । केही दक्ष कामदारहरूलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न वा रहन मद्दत गर्नका लागि जो बाइडेन प्रशासनले भारतीयहरूलाई संयुक्त राज्यमा बस्न र काम गर्न सजिलो बनाइने भएको छ। ‘प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको आधिकारिक राजकीय भ्रमणको बीचमा यो कुरा बाहिरिएको हो। अमेरिकी विदेश मन्त्रालयले एच-१बी भिसामा थोरै...

पाकिस्तानमा एक हिन्दू नेताको घर बुलडोजरले भत्काइयो

एजेन्सी । कट्टरपन्थी इस्लामिक कानूनको समर्थक पाकिस्तानमा एक हिन्दू नेताको घर बुलडोजरले ध्वस्त पारिएको छ। हिन्दू नेताले सामाजिक सञ्जालमार्फत विश्वलाई घटनाको जानकारी दिएका थिए । ती राजनीतिज्ञको नाम लालचन्द्र मल्ही हो । उहाँ पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) बाट सांसद हुनुहुन्छ। पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पाकिस्...

भारतले चन्द्रयान–३ जुलाई १३ मा प्रक्षेपण गर्ने

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रमा मिशन चन्द्रयान– ३ को प्रक्षेपणका लागि मिति तय गरेको छ । इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्। इसरो प्रमुख एस सोमनाथले भने, ‘अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक...