चीनद्वारा तिब्बती किसानको जमिन जबरजस्ती कब्जा

एजेन्सी । तिब्बतमाथिको चिनियाँ सत्ताको दमनपूर्ण अवस्थाले चिन्ता बढाउने काम गरेको छ। चीनको नियतको बारेमा निरन्तर अनिश्चितताका साथ अधिकारीहरूले जलविद्युत बाँध निर्माण गर्ने बहानामा रिब्गोङ काउन्टीमा तिब्बती किसानहरूको जमिन जबरजस्ती कब्जा गरिरहेको तिब्बत प्रेसले जनाएको छ। तिब्बत प्रेसका अनुसार स्थानीयहरूलाई सहयोग गर्न ...

चिनियाँ एप टिकटक जस्ता सामाजिक सञ्जालले दंगा बढायोः फ्रान्सेली राष्ट्रपति

एजेन्सी । फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोनले टिकटक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु पर्ने जनाएका छन् । एक अरबी मुलका किशोरको प्रहरीले गोली हानी मारे पछि फैलिएको दंगामा टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग भएको भन्दै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको हो । यो प्रस्ताव उनले आपतकालिन बैठकमा गरेको अन्तर्राष्ट्...

तिब्बती भिक्षुहरूलाई दलाई लामासँग सम्बन्ध तोड्न चीनकाे धम्की

एजेन्सी । तिब्बतमा चिनियाँ अधिकारीहरूले गुम्बाहरूमा धेरै छापा मारिरहेको र भिक्षुहरूलाई तिब्बती बौद्ध धर्मका सर्वोच्च आध्यात्मिक नेता दलाई लामासँग सबै सम्बन्ध तोड्न आवश्यक पर्ने कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिरहेको युनियन अफ क्याथोलिक एसियन न्यूजले उल्लेख गरेको छ । यस महिनादेखि, चिनियाँ अधिकारीहरूले सुरक्षा कायम ...

ताइवानद्वारा थप ९ चिनियाँ सैन्य विमानहरू ट्र्याक

एजेन्सी । ताइवानले जुन २९ (बिहीबार) बिहान ६ बजेदेखि जुन ३० (शुक्रबार) बिहान ६ बजेसम्म ताइवान वरपर नौ चिनियाँ सैन्य विमान र चार नौसेना जहाजहरू ट्र्याकिङ गरेको ताइवानको रक्षा मन्त्रालयले उल्लेख गरेको छ। ‘ताइवानले आफ्नो क्षेत्र वरपर ९ पीएलए विमान र ४ पीएलएएन जहाजहरू ट्राकिङ गरेको दाबी गरेको छ । यसअघि जुन २७ देखि २८ सम्...

चिनियाँ जासुसी बलून: एशियामा देखिएका ती उपकरणको उद्देश्य के हो?

एजेन्सी । बीबीसी पानोरामाले जापान र ताइवानमा भएका उडानहरू सहित चीनको जासुसी बलून कार्यक्रमबारे नयाँ खुलासा गरेको छ। जापानले आफ्नो भूभागमा बलून उडेको पुष्टि गरेको छ र भविष्यमा त्यसलाई खसाल्न तयार रहेको बताएको छ। बीबीसीले प्रस्तुत गरेको प्रमाणबारे चीनले अहिलेसम्म प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाएको छैन। यस वर्षको सुरुव...

चीनले राेक्याे साजिदलाई विश्वव्यापी आतंकवादी घाेषणा गर्ने प्रस्ताव

एजेन्सी । चीनले पाकिस्तानका लश्कर-ए-तैयबा आतंकवादी साजिद मिरलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने प्रस्तावलाई रोकेको छ। साजिद सन् २००८ मा मुम्बईमा भएको २६/११ आक्रमणका मोस्ट वान्टेड हुन्। संयुक्त राष्ट्र संघको १२६७ अल कायदा प्रतिबन्ध समिति अन्तर्गत अमेरिकाले उनलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने प्रस्ताव गरेको थियो । ...

बेइजिङमा ‘रेड अलर्ट’ जारी

काठमाडौं । चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन्। ...

श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने व्यक्ति पक्राउ

पेरिस । फ्रान्समा एक व्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् । उनी आफ्नी श्रीमतीलाई अरू पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाइएको छ । आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनक...

नेपालमा जीसीआई कार्यान्वयन भएको चीनकाे झुठाे दाबी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले गत चैतमा मात्रै प्रस्तावका रूपमा अघि सारेको ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) अवधारणा नेपालमा कार्यान्वयन भएको चीनले दाबी गरेको छ । चीनले सहकार्यका लागि आग्रह गरेपछि नेपालमा छलफलकै क्रममा रहेका बेला जीसीआई कार्यान्वयन भएको चिनियाँ भनाइ आएको हो । पोखरामा आयोजित ‘ड्रागन...

चीनद्वारा निर्मित रेल परियोजना इन्डोनेसियाका लागि चिन्ताको विषय

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको २०२२ को नोबेम्बरमा सम्पन्न G20 शिखर सम्मेलनको बेला विश्वका प्रमुख नेताहरूको उपस्थितिमा देशको पहिलो हाई-स्पीड रेलवेको उदघाटन गर्ने महत्वाकांक्षी योजना कागजमै सिमित रह्यो। कारण चीनको लगानीमा सञ्चालित आयोजनाले निर्धारित समयसीमा पूरा हुन नसक्नु थियो। अब त्यहाँ रेल परियोजना 2...