बीआरआई र जीसीआईमा नेपाल सहभागी भएको ‘प्रोपोगाण्डा’गर्दै चिनियाँ राजदूत, सरकार मौन

काठमाडाैं । नेपालका लागि चीनका राजदूत छन सोङले सार्वजनिक रुपमै एकपछि अर्को विवादास्पद टिप्पणी गरिरहँदा नेपाल सरकारको भुमिका माथि नै शंका उब्जिएको छ । राजदूत छनले नेपाल सहभागि नै नभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र ग्लोवल सिभिलाइजेशन इनिसियटिभ (जीसीआई) मा सहभागी रहेको दाबीगर्दा समेत परराष्ट्र मन्त्रालयले शंकास्...

‘चीनले क्यानेडाली नागरिकलाई प्रयोग गरी जासुसी गरिरहेको छ’

काठमाडौं । चीनमाथि विशेष उच्च क्षमताका क्यानाडाली नागरिकहरूलाई जासुसी गर्न लगाइरहेको आरोप लागेको छ । चिनियाँ गुप्तचर अधिकारीहरूले क्यानाडाली नागरिकलाई उनीहरूले थाहा नपाउने गरी बेइजिङका लागि जासुसी गर्न लगाइरहेको क्यानाडाको राष्ट्रिय जासुस एजेन्सीले बताएको छ । चीनले आफ्ना विभिन्न आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आ...

चिनियाँ राष्ट्रपति सी तानाशाह : बाइडेन

काठमाडाैं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाहको संज्ञा दिनु भएको छ । दुई महाशक्ति राष्ट्रबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा भएको वार्ताका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीलाई भेटेको एक दिनपछि बाइडेनको भनाई सार्वजनिक भएको हो । बाइडेनको सो भनाईप्रति चीनले भने ...

छिमेकीहरूसँग चीनको जलस्रोतमै दादागिरी

बेइजिङ । भारतमा बग्‍ने ब्रह्मपुत्र जस्ता प्रमुख नदीहरूमा चीनको बाँध र बंगलादेश र दक्षिण पूर्व एसियामा बग्‍ने मेकोङ नदीमा बाँधको सम्भाव्यता अध्ययनका विषयले डाउनस्ट्रीम रिपेरियन देशहरूमा चिन्ता बढिरहेको छ। एकातिर यी बाँध भत्किएर भयंकर बाढी आउनसक्ने चेतावनी दिइएको छ भने अर्कोतिर बाँध बाँधेका कारण पानीको अभाव...

चीनको निन्गशिया शहरमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तर-पश्चिमी निन्गशिया शहरमा बुधबार राति भएको ग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार निन्गशिया शहरको एउटा रेष्टुरेन्टमा यो विस्फोट भएको हो । खाना पकाउन प्रयोग हुने ग्यास चुहिएपछि आगो लागेर विस्फोट भएको हो । ...

दक्षिण एसियामा ऊर्जा साझेदारीको नयाँ युगको नेतृत्व गर्दै भारत

नयाँ दिल्ली । 'छिमेकी पहिलो' भन्‍ने नीतिको लिएको भारतले नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता प्रस्तावित त्रिपक्षीय सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको छ। उक्त सम्झौतामा आगामी महिना हस्ताक्षर हुने बताइएको छ। नेपाल र बंगलादेशबीच लामो समयदेखि विद्युत व्यापार गर्न भारतसँग माग गर्दै आएको थियो। भारतीय प्रधान...

चिनियाँ आर्थिक जबरजस्ती विरुद्ध ६ राष्ट्रहरू एकजुट, गैर-बजार नीतिको कडा विरोध

बेइजिङ । संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र न्युजिल्याण्डलगायत ६ राष्ट्रले संयुक्त घोषणापत्र जारी गर्दै चीनको आर्थिक जबरजस्ती र गैर-बजार उन्मुख नीतिहरू विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वव्यापी व्यापार र नागरिकहरूको सुरक्षा र तिनीहरूको जीविकोपार्जनको रक्षा गर्न महत्त्वपूर्ण कदम च...

सीपीसीका सदस्यहरु चीन समर्थित एसियाली पूर्वाधार बैंकमा हाबी

काठमाडौं । बेइजिङ नेतृत्वको बहुपक्षीय विकासको मुद्दाका कारण चीन र क्यानडा बीचमा फेरि नयाँ विषयले द्वन्द्व सिर्जना गरिरहेको छ। यही समयमा एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) मा कम्युनिष्ट पार्टीका सदस्यहरुको वर्चस्व देखिन्छ। केही साताअघि मात्रै यी दुई देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरेपछि द्विपक्षीय सम्बन्ध...

चीनमा बेइजिङ एलजीबीटी केन्द्रको सञ्चालन बन्द

बेइजिङ । १५ वर्ष पुरानो ‘बेइजिङ एलजीबीटी केन्द्र’ ले चीनमा ‘विभिन्‍न यौन अभिमुखीकरण आन्दोलन’ मा सरकारले रोक लगाएकोले आफ्नो सञ्चालन अन्त्य गरेको घोषणा गरेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। बेइजिङ एलजीबीटी केन्द्र चीनमा एलजीबीटी मानिसहरूको जीवन वातावरण सुधार गर्न समर्पित थियो। विश्लेषकहरूका अनुसार सुप्र...

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बमवर्षक जहाजद्वारा ताइवान घेराउ !

काठमाडौं । चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमवर्षक विमानले घेरेको अभ्य...