एजेन्सी । वाह्य ऋणको भारका कारण दर्जनौँ गरिब मुलुकहरु आर्थिक अस्थीरता र पतनको अवस्थामा पुगेका छन् । श्रीलंका, केन्या, जाम्बिया, पाकिस्तान, लाओसजस्ता मुलुकले खासगरी चीनबाट प्राप्त अर्बौँ डलर ऋणका कारण अस्थीरताको चपेटामा परेका छन् । यी मुलुकले ऋण र ब्याज चुक्ता गर्नका लागि राजस्वको ठूलो परिमाण खर्च गर्नुपरिरहेको अवस्थ...
