एजेन्सी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले चीनलाई चिढ्याउने एक विधेयक पारित गरेको छ। अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको एक विधेयक पारित गरेको हो। अमेरिकाका दुवै दलले यो विधेयकलाई समर्थन गरेका छन्। विधेयकको उद्देश्य दलाई लामा र तिब्बतका प्रजातान्त्रिक ने...
